Filtrar por género
- 19 - डेंगी ज्वोरो - Dengue fever signs, symptoms and treatmentWed, 07 Sep 2022 - 05min
- 18 - Health News Nepal updates for June 29, 2021 (स्वास्थ्य अपडेट नेपाल)नेसनल हेल्थ केयरले बजारमा रेमडिसिभिर औषधि बिक्री वितरण गर्न शुरु चरक मेमोरियल हस्पिटलमा अत्याधुनिक स्तरको क्याथ ल्याब सेवा शुरु गर्दै टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
For more and up to date health information and news update from Nepal visit our website https://healthnewsnepal.com/
Tue, 29 Jun 2021 - 03min - 17 - धुम्रपान जतिक्कै हानिकारक चिनी #HealthCuriosity
के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोट सेवन जत्तिकै हानिकारक हुन्छ ।
More at our website https://healthnewsnepal.com/
Thu, 08 Apr 2021 - 06min - 16 - Health News Nepal updates for March 31, 2021: Bird flu, health insurance and air pollution in Nepal
Health News Nepal - pollution, health insurance and more
स्वास्थ्य बीमा कार्यक्रम अब ७७ ओटै जिल्लामा वातावरण प्रदुषण उस्तै, साबधान हुन चिकित्सकको आग्रह ललितपुरको नख्खुमा बर्ड फ्लू भेटियोFor more updates, visit our website https://healthnewsnepal.com/
Wed, 31 Mar 2021 - 03min - 15 - Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु #COVID19 #COVISHIELD
Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु
प्रधानमन्त्री केपी ओली शर्माले कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ बुधबार १० बजे बाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट अभियानको उद्घाटन गर्ने ।
More news at https://healthnewsnepal.com/news/covishield-vaccine-6/
Wed, 27 Jan 2021 - 04min - 14 - Air pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपाल
Air pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपाल
Air pollution in Kathmandu valley as well as Biratnagar and Nepalgunj has reached hazardous level from last few days. It is worst in the morning and evening. So, please avoid going out for a jugging early morning or in the evening.
Wed, 06 Jan 2021 - 03min - 13 - जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन गीत
Doctors operate brain tumor while the patient sings song
जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत
Read the full text in Health News Nepal website at https://healthnewsnepal.com/?p=4991
Sun, 03 Jan 2021 - 07min - 12 - ड्राई निडलिंग पद्दतिको उपचार #Dryneedling
ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ ।
Read full story: https://healthnewsnepal.com/articles/dry-needling-treatment/
Fri, 01 Jan 2021 - 03min - 11 - Nepal Government prepares namelist for COVID vaccine - खोप दिइने व्यक्तिको सूची बनाइँदै
खोप दिइने व्यक्तिको सूची बनाइँदै
स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख जनालाई प्राथमिकता दिइने
व्यक्तिगत विवरण माग्दै स्वास्थ्यका सबै परिषद्मा पत्राचार
शिक्षकको विवरण पनि संकलन गरिँदै
More at https://healthnewsnepal.com/ - Nepal's health news update portal
Sun, 20 Dec 2020 - 05min - 10 - Health News Nepal update for December 16, 2020
For health news updates and insights from Nepal follow Health News Nepal podcast.
Detail: https://healthnewsnepal.com/
Wed, 16 Dec 2020 - 05min - 9 - Health News Nepal updates for Dec 13, 2020
Podcast of HealthNewsNepal.com.
महामारिजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकार वालाहरुसंग अन्तरक्रिया कार्यक्रम #diseasesPrevention कोरोना महामारीको अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सम्मान #CovidFrontline कुष्ठरोग मुक्त नेपालका लागि स्वास्थ्यकर्मीका लागि तालिम #TuberclosisFor more news updates visit: https://healthnewsnepal.com/
Mon, 14 Dec 2020 - 03min - 8 - २९औ अन्तराष्ट्रिय अपाङ्गता दिवस: स्वास्थ्य पुनर्स्थापन बिशेषज्ञ सुनिल पोखरेल #DisabilityAwareness #PurpleLightUp
Interview with Sunil Pokharel on International Day of Persons with Disabilities, December 3, 2020
International day of Persons with Disabilities is celebrated to help join together, support & raise awareness about the importance of developing & implementing a barrier free world for all that provides equal opportunity for all. We are all differently able. #DisabilityAwareness
For more coverage visit: HealthNewsNepal.com
Wed, 02 Dec 2020 - 07min - 7 - मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा - डा भोज राज अधिकारी #WorldDiabetesDay #Diabetes https://bit.ly/3f0oLrO
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ ।
https://healthnewsnepal.com/disease/diabetes-must-know-facts/
Sat, 14 Nov 2020 - 05min - 6 - कोरोनाकालमा आयुर्वेदिकको महत्व - Importance of Ayurveda during #COVID19 era
Listen to Importance of Ayurveda during #COVID19 era from this Health News Nepal radio.
Read more at: https://healthnewsnepal.com/tag/ayurveda/
रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार , तुलसी लगायतका जडिबुटी खाऔं
आयुर्वेद सेवामा आकर्षण #Ayurveda
Fri, 30 Oct 2020 - 03min - 5 - कोभिड-१९ मा गर्भवती तथा सुत्केरी महिलाले ध्यानदिनुपर्ने कुराहरु – Pregnancy during #Covid19
कोभिड-१९ मा गर्भवती तथा सुत्केरी महिलाले ध्यानदिनुपर्ने कुराहरु – Pregnancy during Covid19
कोभिडको कारणले गर्भपतन भएको पाइएको छैन तर उच्च ज्वरो वा न्युमोनिया आदि भएमा खतरा हुन्छ। यसैगरी आमाबाट रगत वा डेलिभरी हुँदा बच्चामा कोभिड सरेको पाइएको छैन। तर स्वासप्रश्वास वा खोकी वा हाच्छियुँ आदि बाट भने काखे बच्चालाई कोभिड सर्न सक्छ।
प्रा.डा. गणेश दंगाल
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
काठमाडौं मोडेल अस्पतालFor latest health news from Nepal, visit our portal at
Sun, 13 Sep 2020 - 05min - 4 - Health News Updates from Nepal for Sept 9, 2020Wed, 09 Sep 2020 - 03min
- 3 - Corona experience of Dr GyanendraMan Singh karki #CoronaWinner #CoronaStoryMon, 07 Sep 2020 - 14min
- 2 - Plasma Therapy - Health News updates from #Nepal - #Covid19 chaos continuesSun, 06 Sep 2020 - 03min
- 1 - कोरोना कहर - नेपालको पछिल्लो अवस्था What's up with the latest in COVID-19 Nepal?Sat, 05 Sep 2020 - 02min
Podcasts similares a Health News Nepal
- Global News Podcast BBC World Service
- El Partidazo de COPE COPE
- Herrera en COPE COPE
- The Dan Bongino Show Cumulus Podcast Network | Dan Bongino
- Es la Mañana de Federico esRadio
- La Noche de Dieter esRadio
- Hondelatte Raconte - Christophe Hondelatte Europe 1
- Affaires sensibles France Inter
- La rosa de los vientos OndaCero
- Más de uno OndaCero
- La Zanzara Radio 24
- Espacio en blanco Radio Nacional
- Les Grosses Têtes RTL
- L'Heure Du Crime RTL
- El Larguero SER Podcast
- Nadie Sabe Nada SER Podcast
- SER Historia SER Podcast
- Todo Concostrina SER Podcast
- 安住紳一郎の日曜天国 TBS RADIO
- TED Talks Daily TED
- The Tucker Carlson Show Tucker Carlson Network
- 辛坊治郎 ズーム そこまで言うか! ニッポン放送
- 飯田浩司のOK! Cozy up! Podcast ニッポン放送
- 武田鉄矢・今朝の三枚おろし 文化放送PodcastQR