Filtrer par genre
83 - ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी ।
0:00 / 0:00
1x
- 83 - ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी ।Fri, 11 Jun 2021 - 03min
- 82 - कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?Tue, 08 Jun 2021 - 01min
- 81 - उमेरले असि काटिसक्नुभएका ओम सिंहकाे खाेप अनुभव ।Tue, 08 Jun 2021 - 04min
- 80 - कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ ।Tue, 08 Jun 2021 - 01min
- 79 - कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ ।Tue, 08 Jun 2021 - 01min
- 78 - सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह ।Tue, 08 Jun 2021 - 01min
- 77 - कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर ।Tue, 08 Jun 2021 - 00min
- 76 - कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि पनि हामीले के कस्ता बानीब्यवहार कायम राख्नु महत्वपूर्ण छ ?Tue, 08 Jun 2021 - 01min
- 75 - कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ ।Tue, 08 Jun 2021 - 01min
- 74 - कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई परिवारले हौसला दिन एकजना नर्सको आग्रह ।Tue, 08 Jun 2021 - 01min
- 73 - कोभिड–१९ विरुद्धको खोप लगाएपछि के कस्ता साईडइफेक्टसहरु देखिनसक्छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ ?Tue, 08 Jun 2021 - 04min
- 72 - सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी)Mon, 31 May 2021 - 01min
- 71 - सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली)Mon, 31 May 2021 - 01min
- 70 - सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (भाेजपुरी)Mon, 31 May 2021 - 01min
- 69 - सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि)Mon, 31 May 2021 - 01min
- 68 - सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ ।Mon, 31 May 2021 - 01min
- 67 - काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु ।Tue, 04 May 2021 - 01min
- 66 - मलाई बिश्वास छ कि काेभिड १९ बिरुद्धकाे खाेपले प्रभावकारी काम गर्छ - प्रतिनीधिसभा सदस्य सुजता काेइराला ।Tue, 13 Apr 2021 - 00min
- 65 - संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । (तामाङ)Tue, 13 Apr 2021 - 00min
- 64 - संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।Tue, 13 Apr 2021 - 00min
- 63 - काेभिड १९ बिरुद्धकाे खाेप लगाइ सामान्य दैनिकीतर्फ फर्कन प्रयास गराैँ - सुरेन्द्र पाण्डे ।Tue, 13 Apr 2021 - 00min
- 62 - खाेप लगाइसकेपछि पनि मास्क लगाउने,दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गराैँ ।Tue, 13 Apr 2021 - 00min
- 61 - काेभिड १९ बिरुद्धकाे खाेपलाई लिएर शंका गर्नुपर्दैन- पुष्पकमल दाहाल ।Tue, 13 Apr 2021 - 01min
- 60 - काेभिड १९ बिरुद्धकाे खाेप देखेर डराउनुपर्दैन राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव ।Tue, 13 Apr 2021 - 00min
- 59 - निर्धक्क भई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ- राजेन्द्र महताे ।Tue, 13 Apr 2021 - 00min
- 58 - राष्ट्रयसभा सदस्य प्रमिला यादवकाे अनुराेध छ कि हामी सबैले काेभिड - १९ बिरुद्धकाे खाेप लगाउँ ।Tue, 13 Apr 2021 - 01min
- 57 - काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (नेपाली)Tue, 13 Apr 2021 - 00min
- 56 - काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (मेचे)Tue, 13 Apr 2021 - 00min
- 55 - काेभिड - १९ बिरुद्दकाे खाेपले कुनै नकारात्मक अशर गर्दैन - काेमल वली ।Tue, 13 Apr 2021 - 01min
- 54 - प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ । (थारु)Tue, 13 Apr 2021 - 00min
- 53 - प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ ।Tue, 13 Apr 2021 - 00min
- 52 - मैले काेभिड १९ बिरुद्धकाे खाेप लगाएँ कुनै दुखाइ भएन - डा बाबुराम भट्टराइ ।Tue, 13 Apr 2021 - 01min
- 51 - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । (नेपाली)Tue, 13 Apr 2021 - 00min
- 50 - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।Tue, 13 Apr 2021 - 00min
- 49 - एकजना वडा सचिब समुदायका मानिसहरुलाई काेभिड -१९ बिरुद्धकाे खाेपबारे सत्यतथ्य जानकारी लिन आग्रह गर्दै ।Mon, 01 Mar 2021 - 01min
- 48 - हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई ढुक्क भएर खाेप लगाउन आग्रह गर्दै ।Mon, 01 Mar 2021 - 01min
- 47 - काेभिड - १९ बिरुद्धकाे खाेपबारे आधिकारिक सूचना मात्रै संप्रेषण गर्न पत्रकार केपी गाैतमकाे आग्रह ।Mon, 01 Mar 2021 - 01min
- 46 - काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयलाई लिएर सबैजना चनाखाे बनाैँ ।Mon, 01 Mar 2021 - 00min
- 45 - मलाई मेरी स्वास्थ्यकर्मी श्रीमतीले काेभिड १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन ।Mon, 01 Mar 2021 - 01min
- 44 - कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल ।Mon, 01 Mar 2021 - 00min
- 43 - कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ?Mon, 01 Mar 2021 - 01min
- 42 - कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप लगाउन आग्रह गर्दै ।Mon, 01 Mar 2021 - 04min
- 41 - हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै ।Mon, 01 Mar 2021 - 01min
- 40 - काेभिड - १९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्दै काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ ।Mon, 01 Mar 2021 - 00min
- 39 - कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ?Mon, 01 Mar 2021 - 00min
- 38 - एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्यो?Mon, 01 Mar 2021 - 04min
- 37 - काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ?Mon, 01 Mar 2021 - 00min
- 36 - कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार ।Mon, 01 Mar 2021 - 00min
- 35 - काेभिड - १९ बिरुद्धकाे खाेप लगाइसकेका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै ।Mon, 01 Mar 2021 - 05min
- 34 - हालै कोभिड -१९ विरुद्धको खोप लगाएकी एकजना न्यायाधिबक्ता राधिका सुवाल एसएमएसकाे महत्वबारे बताउँदै ।Mon, 01 Mar 2021 - 05min
- 33 - काेभिड - १९ बिरुद्धकाे खाेप लगाउनु किन महत्वपूर्ण छ?Fri, 26 Feb 2021 - 00min
- 32 - काेभिड - १९ बिरुद्धकाे खाेपबारे सबैजना सचेत बनाैँ।Fri, 26 Feb 2021 - 01min
- 31 - काेभिड - १९ बिरुद्धकाे खाेप लगाइसकेका स्वास्थ्यकर्मीकाे अनुभव ।Fri, 26 Feb 2021 - 04min
- 30 - काेभिड - १९ महामारीकाे समयमा यस बिरुद्धकाे खाेप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु किन आवश्यक छ?Fri, 26 Feb 2021 - 01min
- 29 - महामारीकाे समयमा एसएमएसकाे पालना गर्नुकाे महत्व ।Fri, 26 Feb 2021 - 01min
- 28 - हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका दुई स्वास्थ्यकर्मीकाे सबैलाई सन्देश ।Fri, 26 Feb 2021 - 01min
- 27 - काेभिड - १९ बिरुद्धकाे खाेप लगाउन एकअर्कालाई प्रेरित गराैँ ।Fri, 26 Feb 2021 - 01min
- 26 - काेभिड - १९ बिरुद्धकाे खाेप लगाउन स्वास्थ्यकर्मीहरुलाई उनीहरुकाे परिवारले साथ र समर्थन प्रदान गराैँ ।Fri, 26 Feb 2021 - 01min
- 25 - काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयमा आधिकारिक निकायबाट आएका सूचनाहरुमा मात्रै बिश्वास गराैँ ।Fri, 26 Feb 2021 - 01min
- 24 - आफ्नाे पालाे आएपछि समुदायलाई काेभिड -१९ बिरुद्धकाे खाेप लगाउन आग्रह गर्दै प्रसुतीगृह थापाथलीकी निर्देशक संगिता काैशल मिश्रा ।Fri, 26 Feb 2021 - 00min
- 23 - काेभिड १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव बाँड्दै एकजना सुरक्षागार्ड ।Fri, 26 Feb 2021 - 02min
- 22 - महामारीकाे समयमा एम्बुलेन्स चलाएका एकजना चालककाे काेभिड १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव ।Fri, 26 Feb 2021 - 01min
- 21 - महामारीका बेला संक्रमितकाे उपचारमा खटिएका डाक्टर र नर्सकाे काेभिड -१९ बिरुद्धकाे खाेप लगाइसकेपछिकाे अनुभव ।Fri, 26 Feb 2021 - 03min
- 20 - काेराेना महामारीभर एम्बुलेन्समा संक्रमितहरु बाेकेका चालक नवराज तामाङ खाेप लगाएपछिकाे अनुभव बाँड्दै ।Fri, 26 Feb 2021 - 04min
- 19 - २० बर्ष सफाईकर्मीकाे काम गरेकी सानुमाया मिजार सुनाउँदैछिन काेभिड - १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव ।Fri, 26 Feb 2021 - 04min
- 18 - मास्क लगाउन कहिल्यै नभुल्ने नर्स आशा प्रजापति काेभिड - १९ बिरुद्धकाे खाेप लगाएपछि चाहिँ के गर्छिन्?Fri, 26 Feb 2021 - 04min
- 17 - काेभिड - १९ बिरुद्धकाे खाेप लगाउने केन्द्रमा के कस्ता क्रियाकलापहरु हुन्छन् ? प्रसुतीगृह थापाथलीबाट एक स्थलगत रिपाेर्ट ।Fri, 26 Feb 2021 - 05min
- 16 - कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार ।Thu, 25 Feb 2021 - 00min
- 15 - कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ?Thu, 25 Feb 2021 - 01min
- 14 - कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ?Thu, 25 Feb 2021 - 00min
- 13 - कोभिड - १९ विरुद्धको खोपबारे सत्यतथ्य सूचना प्रवाह गर्न एकजना पत्रकारको अनुरोध ।Thu, 25 Feb 2021 - 01min
- 12 - एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्यो?Thu, 25 Feb 2021 - 04min
- 11 - हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै ।Thu, 25 Feb 2021 - 01min
- 10 - कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप लगाउन आग्रह गर्दै ।Thu, 25 Feb 2021 - 04min
- 9 - कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल ।Thu, 25 Feb 2021 - 00min
- 8 - कोभिड -१९ विरुद्धको खोपबारे सबै सचेत बनौँ ।Thu, 25 Feb 2021 - 00min
- 7 - समुदायका मानिसहरुलाई खोपबारे सहि सूचना सुन्न र खोप लगाउन तयार रहन काठमाडौ महानगरपालिका वडा १७ का सचिवको आग्रह।Thu, 25 Feb 2021 - 01min
- 6 - काेभिड - १९ बिरुद्धकाे खाेप लगाइसकेका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै ।Thu, 25 Feb 2021 - 05min
- 5 - एकजना सरकारी कर्मचारी भन्छन मलाई मेरी श्रीमतीले काेभिड- १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन् ।Thu, 25 Feb 2021 - 01min
- 4 - काेभिड- १९ बिरुद्दकाे खाेप लगाउन सबैलाई आग्रह गर्दै एकजना ब्यैंकर अमितलाल कर्ण।Thu, 25 Feb 2021 - 01min
- 3 - काेभिड - १९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्दै काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ ।Thu, 25 Feb 2021 - 00min
- 2 - काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ?Thu, 25 Feb 2021 - 00min
- 1 - हालै कोभिड -१९ विरुद्धको खोप लगाएकी एकजना न्यायाधिबक्ता राधिका सुवाल एसएमएसकाे महत्वबारे बताउँदै ।Thu, 25 Feb 2021 - 05min
Afficher plus d'épisodes
5Podcasts similaires à WHO Nepal
- Global News Podcast BBC World Service
- Kriminálka Český rozhlas
- El Partidazo de COPE COPE
- Herrera en COPE COPE
- The Dan Bongino Show Cumulus Podcast Network | Dan Bongino
- Es la Mañana de Federico esRadio
- La Noche de Dieter esRadio
- Hondelatte Raconte - Christophe Hondelatte Europe 1
- Affaires sensibles France Inter
- La rosa de los vientos OndaCero
- Más de uno OndaCero
- La Zanzara Radio 24
- Espacio en blanco Radio Nacional
- Les Grosses Têtes RTL
- L'Heure Du Crime RTL
- El Larguero SER Podcast
- Nadie Sabe Nada SER Podcast
- SER Historia SER Podcast
- Todo Concostrina SER Podcast
- 安住紳一郎の日曜天国 TBS RADIO
- The Tucker Carlson Show Tucker Carlson Network
- 辛坊治郎 ズーム そこまで言うか! ニッポン放送
- 飯田浩司のOK! Cozy up! Podcast ニッポン放送
- 武田鉄矢・今朝の三枚おろし 文化放送PodcastQR