Filtra per genere
कोभिड १९ को विश्वव्यापी बन्दाबन्दीको कारण घरमै रहेका बालबालिकाहरूको सिकाइमा टेवा पुर्याउन रेडियो बाल सिकाइ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम देशका दुई सयभन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूबाट हप्तामा ३ पटक प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई रमाइला कथा, छन्दका कविता, विषयगत सिकाइ क्रियाकलाप, नेपाललगायत संसारका रमाइला तथ्यहरू र स्वास्थ्यबारे जानकारी गराउँदैआएको छ । त्यस्तैगरी अभिभावक र शिक्षकहरूका लागि तयार पारिएको कार्यक्रमले बालमैत्री शिक्षण तथा असल अभिभावकत्वका सामग्रीहरू दिँदैआएका छन् ।
- 219 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२४Tue, 06 Jul 2021 - 26min
- 218 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२३
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि तिनओटा नाम दिनुहोस् र रंग बनाउने क्रियाकलाप बारे जानकारी दिइएको छ।
Tue, 29 Jun 2021 - 25min - 217 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२२
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि बिजोड र जोड र मेरो अंक पत्ता लगाऊ क्रियाकलाप बारे जानकारी दिइएको छ।
Tue, 22 Jun 2021 - 26min - 216 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२१
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गणितलाई कसरी रमाइलो तरिकाले सिकाउनु सकिन्छ क्रियाकलाप र अभिभावक कार्यक्रम बारे जानकारी दिइएको छ।
Tue, 15 Jun 2021 - 24min - 215 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१७
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि एक्रोस्टिक कविता बनाऔं क्रियाकलाप र विद्यार्थीको कामको प्रर्दशन बारे जानकारी दिइएको छ।
Mon, 17 May 2021 - 23min - 214 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२०
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि टुक्का र अर्थ क्रियाकलाप र पाठकको रंग मन्च भन्ने बारे जानकारी दिइएको छ।
Tue, 08 Jun 2021 - 24min - 213 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )- १९Tue, 01 Jun 2021 - 24min
- 212 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१८
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गाउँखाने कथा क्रियाकलाप र छन्दका कविता बारे जानकारी दिइएको छ।
Tue, 25 May 2021 - 23min - 211 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१६
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि मलाई कसको पालामा बनाएको हो? क्रियाकलाप र छन्दका कविता बारे जानकारी दिइएको छ।
Tue, 11 May 2021 - 23min - 210 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१५
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागिमलाई तिन ओटा चिज दिनुहोस् क्रियाकलाप र बहु आयामिक प्रतिभा बारे जानकारी दिइएको छ।
Tue, 04 May 2021 - 21min - 209 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )- १४
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइलो क्रियाकलाप र शिक्षकको व्यवहार बारे जानकारी दिइएको छ।
Tue, 27 Apr 2021 - 26min - 208 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१३
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि एक्रोस्टिक कविता र विद्यार्थीको कामको प्रर्दशन किन महत्वपूर्ण छ ? भन्ने बारे जानकारी दिइएको छ।
Tue, 20 Apr 2021 - 23min - 207 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१२
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि अन्दाज गरौं क्रियाकलाप र खेलका चरणहरु र यसका प्रकारको बारे जानकारी दिइएको छ।
Tue, 13 Apr 2021 - 27min - 206 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )- ११
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि कविता लेखौं क्रियाकलाप र खेलको महत्व भन्ने बारे जानकारी दिइएको छ।
Tue, 06 Apr 2021 - 29min - 205 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१०
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि म को हुँ। भन्ने क्रियाकलाप र स्थलगत भ्रमण बारे जानकारी दिइएको छ।
Tue, 30 Mar 2021 - 25min - 204 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-९
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइलो क्रियाकलाप र मायाका ५ भाषा भन्ने बारे जानकारी दिइएको छ।
Tue, 23 Mar 2021 - 27min - 203 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )- ८
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि उल्टो अर्थ लाग्ने शब्द भन भन्ने क्रियाकलाप र मस्तिष्क विकास बारे जानकारी दिइएको छ।
Tue, 16 Mar 2021 - 27min - 202 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-७
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि शब्दको सिकार र मस्तिष्क विकास भन्ने बारे जानकारी दिइएको छ।
Tue, 09 Mar 2021 - 26min - 201 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-६
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि पातको छपाई क्रियाकलाप र “जीवनको भोगाइ, केटाकेटीको सिकाइ” भन्ने बारे जानकारी दिइएको छ।
Tue, 02 Mar 2021 - 27min - 200 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-५
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि सामाजिक शिक्षा अन्तर्गत रमाइलो क्रियाकलाप र कक्षामा हुने बैठकहरु बारे जानकारी दिइएको छ।
Tue, 23 Feb 2021 - 24min - 199 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-४
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गणित बिषय र कक्षाकोठाको सम्झौता भन्ने बारे जानकारी दिइएको छ।
Tue, 16 Feb 2021 - 26min - 198 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-३
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइला क्रियाकलाप भक्तेले भन्छ र Dear time बारे जानकारी दिइएको छ।
Tue, 09 Feb 2021 - 24min - 197 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )- २
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि आकारको खोजी क्रियाकलाप र मानिसको आधारभुत आवश्यकताहरु भन्ने बारे जानकारी दिइएको छ।
Tue, 02 Feb 2021 - 28min - 196 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )- १
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि पढेर सुनाउने क्रियाकलाप भनेको के हो र घरपरिवार किन महत्वपूर्ण छ ? भन्ने बारे जानकारी दिइएको छ।
Tue, 26 Jan 2021 - 30min - 195 - बाल सिकाइ-१२०Tue, 03 Aug 2021 - 26min
- 194 - बाल सिकाइ-११९Sat, 31 Jul 2021 - 26min
- 193 - बाल सिकाइ-११८Tue, 27 Jul 2021 - 25min
- 192 - बाल सिकाइ-११६
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला निना सिमोन र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 20 Jul 2021 - 26min - 191 - बाल सिकाइ-११५Sat, 17 Jul 2021 - 24min
- 190 - बाल सिकाइ-११४
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला युस्रा मार्डिनी र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 13 Jul 2021 - 26min - 189 - बाल सिकाइ-११२
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाले लेला लोम्बार्डी र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 06 Jul 2021 - 27min - 188 - बाल सिकाइ- १११Sat, 03 Jul 2021 - 25min
- 187 - बाल सिकाइ- ११०Tue, 29 Jun 2021 - 26min
- 186 - बाल सिकाइ- १०९Sat, 26 Jun 2021 - 26min
- 185 - बाल सिकाइ- १०८
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला बिटराईस् भिओ र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 22 Jun 2021 - 24min - 184 - बाल सिकाइ-१०६Tue, 15 Jun 2021 - 26min
- 183 - बाल सिकाइ-१०७Sat, 19 Jun 2021 - 24min
- 182 - बाल सिकाइ-१०५Sat, 12 Jun 2021 - 27min
- 181 - बाल सिकाइ-१०४
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू लक्ष्मी बाई र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 08 Jun 2021 - 22min - 180 - बाल सिकाइ-१०३Sat, 05 Jun 2021 - 25min
- 179 - बाल सिकाइ-१०२Tue, 01 Jun 2021 - 27min
- 178 - बाल सिकाइ-१०१
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र राईमिङ वर्ड अथवा उस्तै ध्वनी भएका शब्द बनाऔंबारे जानकारी दिइएको छ।
Sat, 29 May 2021 - 26min - 177 - बाल सिकाइ-१००Tue, 25 May 2021 - 32min
- 176 - बाल सिकाइ-९९Sat, 22 May 2021 - 26min
- 175 - बाल सिकाइ-९८
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र तपाई कक्षा ५ का बिद्यार्थीभन्दा कत्तिको नेपाली जान्नुहुन्छ? बारे जानकारी दिइएको छ।
Tue, 18 May 2021 - 25min - 174 - बाल सिकाइ-९७Sat, 15 May 2021 - 27min
- 173 - बाल सिकाइ-९६Tue, 11 May 2021 - 25min
- 172 - बाल सिकाइ-९५Sat, 08 May 2021 - 24min
- 171 - बाल सिकाइ-९४Tue, 04 May 2021 - 27min
- 170 - बाल सिकाइ-९३Sat, 01 May 2021 - 26min
- 169 - बाल सिकाइ-९२Tue, 27 Apr 2021 - 26min
- 168 - बाल सिकाइ-९०Tue, 20 Apr 2021 - 26min
- 167 - बाल सिकाइ-८९
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र के तपाई कक्षा ५ का बिद्यार्थीभन्दा स्मार्ट हुनुहुन्छ? बारे जानकारी दिइएको छ।
Sat, 17 Apr 2021 - 27min - 166 - बाल सिकाइ-८८Tue, 13 Apr 2021 - 26min
- 165 - बाल सिकाइ-७९Sat, 13 Mar 2021 - 27min
- 164 - बाल सिकाइ-४६Tue, 17 Nov 2020 - 24min
- 163 - बाल सिकाइ-४०Tue, 27 Oct 2020 - 26min
- 162 - बाल सिकाइ-९१Sat, 10 Apr 2021 - 27min
- 161 - बाल सिकाइ-८६
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जसै गरी १० भन्ने रमाईलो गणितको क्रियाकलापबारे जानकारी दिइएको छ।
Tue, 06 Apr 2021 - 27min - 160 - बाल सिकाइ-८५Sat, 03 Apr 2021 - 25min
- 159 - बाल सिकाइ-८४Tue, 30 Mar 2021 - 28min
- 158 - बाल सिकाइ-८२Tue, 23 Mar 2021 - 25min
- 157 - बाल सिकाइ-८१Sat, 20 Mar 2021 - 28min
- 156 - बाल सिकाइ-७७Sat, 06 Mar 2021 - 26min
- 155 - बाल सिकाइ- ७६
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला विल्मा रूडल्फ र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 02 Mar 2021 - 24min - 154 - बाल सिकाइ-७५Sat, 27 Feb 2021 - 26min
- 153 - बाल सिकाइ-७४Tue, 23 Feb 2021 - 27min
- 152 - बाल सिकाइ-७३Sat, 20 Feb 2021 - 28min
- 151 - बाल सिकाइ- ७२
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र वायु प्रदुषण र यसले हाम्रो शरीरमा पार्ने असरबारे जानकारी दिइएको छ।
Tue, 16 Feb 2021 - 27min - 150 - बाल सिकाइ- ७०
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू सोनिता अलिजाडे र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 09 Feb 2021 - 24min - 149 - बाल सिकाइ- ६४
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला नर्स फ्लोरेन्स नाईटिङ्गेल र कथा वाचनबारे जानकारी दिइएको छ।
Tue, 19 Jan 2021 - 25min - 148 - बाल सिकाइ- ६०Tue, 05 Jan 2021 - 26min
- 147 - बाल सिकाइ- ५६Tue, 22 Dec 2020 - 28min
- 146 - बाल सिकाइ- ५३Sat, 12 Dec 2020 - 28min
- 145 - बाल सिकाइ- ५१Sat, 05 Dec 2020 - 24min
- 144 - बाल सिकाइ-४७Sat, 21 Nov 2020 - 26min
- 143 - बाल सिकाइ-३४
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा वाचन र भान्साका मर मसला र वरपरका बोट बिरूवा र उनीहरूका गुणहरूबारे जानकारी दिइएको छ।
Tue, 06 Oct 2020 - 26min - 142 - बाल सिकाइ – ४५
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जनावरको चाल नक्कल गरौँ क्रियाकलापबारे जानकारी दिइएको छ।
Sat, 14 Nov 2020 - 28min - 141 - बाल सिकाइ – ४४
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनस्वास्थ्यका मापदण्ड अनुसार चाडबाड मनाउने तरिकाबारे र छन्दका कविताबारे जानकारी दिइएको छ।
Tue, 10 Nov 2020 - 25min - 140 - बाल सिकाइ – ४२Tue, 03 Nov 2020 - 26min
- 139 - बाल सिकाइ – ४१Sat, 31 Oct 2020 - 27min
- 138 - बाल सिकाइ – ३९
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनस्वास्थ्यका मापदण्डहरू अपनाउँदै हामी कसरी चाडबाडहरू मनाउन सक्छौँ र छन्दका कविताबारे जानकारी दिइएको छ।
Sat, 24 Oct 2020 - 27min - 137 - बाल सिकाइ – ३८
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनावर र तिनीहरूले निकाल्ने आवाज क्रियाकलाप, मौसमी रूघा र कोरोना बिच फरकबारे जानकारी दिइएको छ।
Tue, 20 Oct 2020 - 26min - 136 - बाल सिकाइ – ३७Sat, 17 Oct 2020 - 27min
- 135 - बाल सिकाइ – ३६Tue, 13 Oct 2020 - 31min
- 134 - बाल सिकाइ – ३५
यस कार्यक्रममा बालबालिकाहरूका लागि स्वस्थ शरीरलाई चाहिने भिटामिन, यसका स्रोत र ताली वा खाली खेलबारे जानकारी दिइएको छ।
Sat, 10 Oct 2020 - 26min - 133 - बाल सिकाइ – ३३Sat, 03 Oct 2020 - 24min
- 132 - बाल सिकाइ – ३२
यस कार्यक्रममा बालबालिकाहरूका लागि गणितका रमाइला क्रियाकलापहरू र हात कसरी धुने? बारे जानकारी दिइएको छ।
Tue, 29 Sep 2020 - 27min - 131 - बाल सिकाइ – ३१
यस कार्यक्रममा बालबालिकाहरूका लागि "मेरो गल्ति पत्ता लगाऊ" खेल र छन्दका कविता – राम्रो नराम्रोबारे क्रियाकलाप प्रस्तुत गरिएको छ ।
Sat, 26 Sep 2020 - 28min - 130 - बाल सिकाइ – ३०
यस कार्यक्रममा बालबालिकाहरूका लागि भक्ते भन्छ र जम्बल वर्ड जस्ता रमाइला क्रियाकलापबारे जानकारी दिइएको छ।
Tue, 22 Sep 2020 - 24min - 129 - बाल सिकाइ – २९
यस कार्यक्रममा बालबालिकाहरूका लागि मास्कको उचित प्रयोगबारे जानकारी र आकारबाट चित्र बनाउन सिकाइएको छ।
Sat, 19 Sep 2020 - 29min - 128 - बाल सिकाइ – २८
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा र बन्दाबन्दीमा असल अभिभावकत्व - किताब पढ्ने बानीको विकाससम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन्।
Tue, 15 Sep 2020 - 26min - 127 - बाल सिकाइ – २७Sat, 12 Sep 2020 - 28min
- 126 - बाल सिकाइ – २६
यस कार्यक्रममा बालबालिकाहरूका लागि "मलाई तीनओटा चिज दिनुहोस्" खेलसम्बन्धी क्रियाकलाप र बिङ्गो खेल खेल्ने तरिकाबारे जानकारी दिइएको छ।
Tue, 08 Sep 2020 - 28min - 125 - बाल सिकाइ – २५Sat, 05 Sep 2020 - 27min
- 124 - बाल सिकाइ – २४
यस कार्यक्रममा बालबालिकाहरूका लागि इन्द्रजात्रासम्बन्धी नाटक र अभिभावकत्वको शैलीबारे जानकारी दिइएको छ।
Tue, 01 Sep 2020 - 27min - 123 - बाल सिकाइ – २३Sat, 29 Aug 2020 - 27min
- 122 - बाल सिकाइ – २२
यस कार्यक्रममा बालबालिकाहरूका लागि शब्द सिकार (Word Hunt) खेल र कविता लेखौँ क्रियाकलापसम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन् ।
Tue, 25 Aug 2020 - 26min - 121 - बाल सिकाइ – २१
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र स्वास्थ्य ; जीवनजल र यसको महत्त्वबारे जानकारी दिइएको छ क़।
Sat, 22 Aug 2020 - 26min - 120 - बाल सिकाइ – २०Tue, 18 Aug 2020 - 28min
Podcast simili a <nome>
- Global News Podcast BBC World Service
- El Partidazo de COPE COPE
- Herrera en COPE COPE
- The Dan Bongino Show Cumulus Podcast Network | Dan Bongino
- Es la Mañana de Federico esRadio
- La Noche de Dieter esRadio
- Hondelatte Raconte - Christophe Hondelatte Europe 1
- Affaires sensibles France Inter
- La rosa de los vientos OndaCero
- Más de uno OndaCero
- La Zanzara Radio 24
- Espacio en blanco Radio Nacional
- Les Grosses Têtes RTL
- L'Heure Du Crime RTL
- El Larguero SER Podcast
- Nadie Sabe Nada SER Podcast
- SER Historia SER Podcast
- Todo Concostrina SER Podcast
- 安住紳一郎の日曜天国 TBS RADIO
- TED Talks Daily TED
- The Tucker Carlson Show Tucker Carlson Network
- 辛坊治郎 ズーム そこまで言うか! ニッポン放送
- 飯田浩司のOK! Cozy up! Podcast ニッポン放送
- 武田鉄矢・今朝の三枚おろし 文化放送PodcastQR