Filtrar por gênero
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
- 1346 - जाजरकोट र रुकुम पश्चिममा खाद्यले छिट्टै मोटा चामल पठाउने
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि सबैको पहुँच हुने गरी तत्काल चामल पठाउने भएको छ ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मोटा चामल तत्काल पठाउने प्रतिबद्धता जनाउनुभएको हो ।
सीआईएनको संयोजन, रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गदै आएको दैनिक कार्यक्रम जीवनरक्षामा चन्दले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
अस्ति बिहानको कार्यक्रम जीवनरक्षामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख राम प्रसाद पौड्यालले थोरै मूल्यमा किन्न सकिने मोटा चामल आफूहरूसँग नभएको जानकारी दिँदै मसिनो चामल बिक्री नभएको बताउनु भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत चन्दले मोटो चामलको स्टक सकिएको र मोटो धान खरिद हुन नसकेका कारण पठाउन नसकिएको बताउनुभयो ।
टेन्डर प्रक्रिया यही पुस ६ गते सुरु भइसकेकोले मोटो चामल केही दिनमा जाजरकोट र रुकुमपश्चिममा पठाउने उहाँको भनाइ छ ।
Tue, 16 Jan 2024 - 02min - 1345 - जुनीचाँदे गाउँपालिकामा पठाइयो ३८ प्रकारका औषधि
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जुनिचाँदे गाँउपालिकामा ३८ प्रकारका औषधि पठाएको छ । सीआईएनको संयोजन, जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा जाजरकोटको रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको अङ्कमा नाम खुलाउन नचाहाने एक स्थानीयबासीले गुनासो राखेका थिए । पालिकामा भूकम्पपछि त्रिपाल र टहरामा बस्दा चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी परेको र जनप्रतिनिधबीच पनि राम्रो समन्वय नभएका कारण औषधि समयमा पुग्न नसकेको उनको भनाइ थियो ।
Tue, 16 Jan 2024 - 01min - 1344 - जाजरकोटको नलगाडमा २ सय किसानलाई राहत वितरण
जाजरकोट भूकम्पका कारण प्रभावित २ सयभन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो।
पशु सेवा शाखा कार्यालयलाई औषधिसमेत गरेर ३६ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिनुभयो ।
सीआईएनको संयोजनमा जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ को ४ पुसको छलपलमा प्रमुख शर्मा सहभागी हुनुभएको थियो ।
उहाँसँग नलगाडबाट गणेश पुन, भीमबहादुर खड्कालगायत किसानले आफूहरूको पशुचौपायमा क्षति पुगे पनि कुनै सहयोग नपाएको गुनासो गरेका थिए ।
Tue, 16 Jan 2024 - 00min - 1343 - ३ सयभन्दा धेरै भूकम्प प्रभावितले लिए आयुर्वेद स्वास्थ्य सेवा
जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा शुक्रवार बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाका अनुसार पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको हो । सीआईएनको संयोजन रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गरेको कार्यक्रम जीवनरक्षाको २९ औँ भागमा डा बुढा समक्ष बारेकोट, नलगाडलगायतका स्थानबाट भूकम्प प्रभावितले गाउँवस्तीमा पनि आयुर्वेद उपचारको अभियान लिएर आउन माग गरेका थिए । जवाफमा आफूहरूले चाँडै शिविर सञ्चालन गर्ने तयारी गरेको र उक्त शिविरमा सहभागी भएर सेवा लिन अनुरोध गर्नुभएको थियो । रेडियो कार्यक्रममा गुनासो राखेकाहरू पनि शिविरमा सहभागी भएको उहाँको भनाइ छ । कर्णाली प्रदेश आयुर्वेद तथा अनुसन्धान केन्द्र सुर्खेतका डा शङ्कर रिजाल, विशेषज्ञ चिकित्सक डा खेम तिमिल्सिना, आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका डा रेणु डीसीलगायतले बिरामी जाँच तथा उपचार गर्नुभएको थियो । जाजरकोटको खलङ्गामा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने नलगाड, छेडागाड र शिवालयमा आयुर्वेद औषधालय अनि बारेकोट, जुनीचाँदेलगायतका पालिकामा नागरिक आरोग्य सेवा केन्द्रबाट सेवा दिइएको डा बुढाले जानकारी दिनुभयो ।
Sun, 14 Jan 2024 - 01min - 1342 - कार्यक्रम जीवनरक्षा प्रभावः जाजरकोटको बारेकोटमा आयुर्वेद स्वास्थ्य शिविर
जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा शुक्रवार बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाका अनुसार पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको हो ।
सीआईएनको संयोजन रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गरेको कार्यक्रम जीवनरक्षाको २९ औँ भागमा डा बुढा समक्ष बारेकोट, नलगाडलगायतका स्थानबाट भूकम्प प्रभावितले गाउँवस्तीमा पनि आयुर्वेद उपचारको अभियान लिएर आउन माग गरेका थिए ।
जवाफमा आफूहरूले चाँडै शिविर सञ्चालन गर्ने तयारी गरेको र उक्त शिविरमा सहभागी भएर सेवा लिन अनुरोध गर्नुभएको थियो । रेडियो कार्यक्रममा गुनासो राखेकाहरू पनि शिविरमा सहभागी भएको उहाँको भनाइ छ ।
कर्णाली प्रदेश आयुर्वेद तथा अनुसन्धान केन्द्र सुर्खेतका डा शङ्कर रिजाल, विशेषज्ञ चिकित्सक डा खेम तिमिल्सिना, आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका डा रेणु डीसीलगायतले बिरामी जाँच तथा उपचार गर्नुभएको थियो ।
जाजरकोटको खलङ्गामा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने नलगाड, छेडागाड र शिवालयमा आयुर्वेद औषधालय अनि बारेकोट, जुनीचाँदेलगायतका पालिकामा नागरिक आरोग्य सेवा केन्द्रबाट सेवा दिइएको डा बुढाले जानकारी दिनुभयो ।
Sun, 14 Jan 2024 - 00min - 1341 - आफूखुसी जिल्ला छोड्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुनारको निर्देशन
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफूखुसी विदा बस्ने, मनलाग्दी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी दिनुभएको छ ।
जिल्ला विपद् व्यवस्थापन मितिको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई सेवा दिनका लागि खट्नुपर्ने भएका कारण कर्मचारी विदामा नबस्ने सहमति भए पनि हिजोआज जनप्रतिनिधि र कर्मचारी विभिन्न गैरसरकारी निकायका कार्यक्रममा जाने परिपाटी बढेको उहाँले बताउनुभयो ।
अटेरी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी उहाँले दिनुभयो ।
Sun, 24 Dec 2023 - 02min - 1340 - भाग १४२ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिकाWed, 13 Dec 2023 - 29min
- 1339 - भाग १४१ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिकाWed, 13 Dec 2023 - 31min
- 1338 - भाग १४० कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिकाWed, 13 Dec 2023 - 29min
- 1337 - जाजरकोट भूकम्प विशेषः रेडियो हाम्रो पाइलाTue, 12 Dec 2023 - 35min
- 1336 - जाजरकोट भूकम्प विशेषः रेडियो जाजरकोटTue, 12 Dec 2023 - 34min
- 1335 - जाजरकोट भूकम्प विशेषः रेडियो खलङ्गाTue, 12 Dec 2023 - 21min
- 1334 - जाजरकोट भूकम्प विशेषः रेडियो पृथ्वी जाजरकोटTue, 12 Dec 2023 - 21min
- 1333 - जाजरकोट भूकम्प विशेषः डिल्लिबहादुर केसी_रेडियो हाम्रो पाइलाTue, 12 Dec 2023 - 35min
- 1332 - साझा खबर २०८० जेष्ठ २४ गते, साँझ ७:३० बजेWed, 07 Jun 2023 - 29min
- 1331 - साझा खबर २०८० जेष्ठ २४ गते, विहान ६ बजेWed, 07 Jun 2023 - 31min
- 1330 - साझा खबर २०८० जेष्ठ २३ गते, साँझ ७:३० बजेTue, 06 Jun 2023 - 30min
- 1329 - साझा खबर २०८० जेष्ठ २३ गते, विहान ६ बजेTue, 06 Jun 2023 - 30min
- 1328 - Episode_87_Sambad_2080_02_22Mon, 05 Jun 2023 - 23min
- 1327 - Covid vaccine PSA_Santi shree pariyarMon, 05 Jun 2023 - 01min
- 1326 - Covid vaccine PSA_Rekha ThapaMon, 05 Jun 2023 - 01min
- 1325 - Covid vaccine PSA_Rajaesh HamalMon, 05 Jun 2023 - 01min
- 1324 - Covid vaccine PSA_Save the Children_Rubina TamangMon, 05 Jun 2023 - 01min
- 1323 - साझा खबर २०८० जेष्ठ २२ गते, साँझ ७:३० बजेMon, 05 Jun 2023 - 30min
- 1322 - साझा खबर २०८० बैशाख १० गते, विहान ६ बजेSun, 23 Apr 2023 - 30min
- 1321 - Episode_81_Sambad_2080_01-10 {Dr. Binita Pant}Sun, 23 Apr 2023 - 26min
- 1320 - साझा खबर २०८० बैशाख ९ गते, साँझ ७:३० बजेSat, 22 Apr 2023 - 30min
- 1319 - साझा खबर २०८० बैशाख ८ गते, विहान ६ बजेSat, 22 Apr 2023 - 32min
- 1318 - साझा खबर २०८० बैशाख ८ गते, साँझ ७:३० बजेFri, 21 Apr 2023 - 30min
- 1317 - साझा खबर २०८० बैशाख ८ गते, विहान ६ बजेFri, 21 Apr 2023 - 31min
- 1316 - Hello Samsad_2080-01-08 (Ain Bahadur Shahi, Mugu) finalThu, 20 Apr 2023 - 29min
- 1315 - साझा खबर २०८० बैशाख ७ गते, साँझ ७:३० बजेThu, 20 Apr 2023 - 30min
- 1314 - साझा खबर २०८० बैशाख ७ गते, विहान ६ बजेThu, 20 Apr 2023 - 29min
- 1313 - Episode-18. Hamro Palika_2079-01-07Wed, 19 Apr 2023 - 30min
- 1312 - साझा खबर २०८० बैशाख ६ गते, साँझ ७:३० बजेWed, 19 Apr 2023 - 30min
- 1311 - साझा खबर २०८० बैशाख ६ गते, विहान ६ बजेWed, 19 Apr 2023 - 29min
- 1310 - साझा खबर २०८० बैशाख ५ गते, साँझ ७:३० बजेTue, 18 Apr 2023 - 30min
- 1309 - साझा खबर २०८० बैशाख ५ गते, विहान ६ बजेTue, 18 Apr 2023 - 32min
- 1308 - Episode_80_Sambad_2070_01_05Mon, 17 Apr 2023 - 26min
- 1307 - साझा खबर २०८० बैशाख ४ गते, साँझ ७:३० बजेMon, 17 Apr 2023 - 31min
- 1306 - Episode-108. Jiban Rakchya 2080-01-04 {Sitaram Hachhethu}Mon, 17 Apr 2023 - 28min
- 1305 - साझा खबर २०८० बैशाख ४ गते, विहान ६ बजेMon, 17 Apr 2023 - 29min
- 1304 - साझा खबर २०८० बैशाख ०३ गते, साँझ ७:३० बजेSun, 16 Apr 2023 - 31min
- 1303 - Episode_80_Sambad_2080_01-03Sun, 16 Apr 2023 - 27min
- 1302 - साझा खबर २०८० बैशाख ३ गते, विहान ६ बजेSun, 16 Apr 2023 - 01min
- 1301 - साझा खबर २०८० बैशाख २ गते, साँझ ७:३० बजेSat, 15 Apr 2023 - 32min
- 1300 - Episode-138. Sajha Nepal 2080-01-02( Hansharaj Joshi)Sat, 15 Apr 2023 - 30min
- 1299 - Episode-110_Sodhi khoji 2080-01-01Sat, 15 Apr 2023 - 28min
- 1298 - साझा खबर २०८० बैशाख २ गते, विहान ६ बजेSat, 15 Apr 2023 - 31min
- 1297 - साझा खबर २०८० बैशाख १ गते, साँझ ७:३० बजेFri, 14 Apr 2023 - 33min
- 1296 - साझा खबर २०८० बैशाख १ गते, विहान ६ बजेFri, 14 Apr 2023 - 31min
- 1295 - Hello Samsad_2080-01-01 (Dhruba Bahadur Pradhan, Nawalparasi-02)Fri, 14 Apr 2023 - 29min
- 1294 - साझा खबर २०७९ चैत्र ३० गते, साँझ ७:३० बजेThu, 13 Apr 2023 - 28min
- 1293 - Episode-17. Hamro Palika_2079-12-30Thu, 13 Apr 2023 - 27min
- 1292 - साझा खबर २०७९ चैत्र २९ गते, विहान ६ बजेThu, 13 Apr 2023 - 31min
- 1291 - साझा खबर २०७९ चैत्र २९ गते, साँझ ७:३० बजेWed, 12 Apr 2023 - 29min
- 1290 - साझा खबर २०७९ चैत्र २९ गते, विहान ६ बजेWed, 12 Apr 2023 - 30min
- 1289 - साझा खबर २०७९ चैत्र २८ गते, साँझ ७:३० बजेTue, 11 Apr 2023 - 30min
- 1288 - Episode_79_Sambad_2079_12_28Tue, 11 Apr 2023 - 28min
- 1287 - साझा खबर २०७९ चैत्र २७ गते, साँझ ७:३० बजेMon, 10 Apr 2023 - 32min
- 1286 - साझा खबर २०७९ चैत्र २७ गते, विहान ६ बजेMon, 10 Apr 2023 - 31min
- 1285 - साझा खबर २०७९ चैत्र २६ गते, साँझ ७:३० बजेSun, 09 Apr 2023 - 30min
- 1284 - साझा खबर २०७९ चैत्र २५ गते, साँझ ७:३० बजेSat, 08 Apr 2023 - 30min
- 1283 - साझा खबर २०७९ चैत्र २५ गते, विहान ६ बजेSat, 08 Apr 2023 - 31min
- 1282 - Episode-136. Sajha Nepal 2079-12-25 (Surya Bahadur Thapa)Sat, 08 Apr 2023 - 28min
- 1281 - Episode-109_Sodhi khoji 2079-12-25Sat, 08 Apr 2023 - 26min
- 1280 - साझा खबर २०७९ चैत्र २४ गते, साँझ ७:३० बजेFri, 07 Apr 2023 - 30min
- 1279 - Hello Samsad_2079-12-24_ (Amresh Kuamr Singh Sarlahi-04)Fri, 07 Apr 2023 - 24min
- 1278 - साझा खबर २०७९ चैत्र २४ गते, विहान ६ बजेFri, 07 Apr 2023 - 31min
- 1277 - साझा खबर २०७९ चैत्र २३ गते, साँझ ७:३० बजेThu, 06 Apr 2023 - 31min
- 1276 - साझा खबर २०७९ चैत्र २३ गते, विहान ६ बजेThu, 06 Apr 2023 - 31min
- 1275 - Episode-16. Hamro Palika_2079-12-23Thu, 06 Apr 2023 - 29min
- 1274 - साझा खबर २०७९ चैत्र २२ गते, साँझ ७:३० बजेWed, 05 Apr 2023 - 31min
- 1273 - साझा खबर २०७९ चैत्र २२ गते विहान ६ बजेWed, 05 Apr 2023 - 30min
- 1272 - साझा खबर २०७९ चैत्र २१ गते, साँझ ७:३० बजेTue, 04 Apr 2023 - 32min
- 1271 - साझा खबर २०७९ चैत्र २१ गते विहान ६ बजेTue, 04 Apr 2023 - 30min
- 1270 - साझा खबर २०७९ चैत्र २० गते, साँझ ७:३० बजेMon, 03 Apr 2023 - 29min
- 1269 - Episode-106. Jiban Rakchya 2079-12-20 {Dr krishna paudel & Uddab Adhakari }Mon, 03 Apr 2023 - 29min
- 1268 - साझा खबर २०७९ चैत्र २० गते, विहान ६ बजेMon, 03 Apr 2023 - 50min
- 1267 - साझा खबर २०७९ चैत्र १९ गते साँझ ७:३० बजेSun, 02 Apr 2023 - 33min
- 1266 - साझा खबर २०७९ चैत्र १९ गते विहान ६ बजेSun, 02 Apr 2023 - 30min
- 1265 - Episode_78_Sambad_2079_12-19 (Dr. Basudev Karki_Postparton)Sun, 02 Apr 2023 - 27min
- 1264 - साझा खबर २०७९ चैत्र १८ गते, साँझ ७:३० बजेSat, 01 Apr 2023 - 29min
- 1263 - Episode-135. Sajha Nepal 2079-12-18Sat, 01 Apr 2023 - 30min
- 1262 - Episode-108-Sodhi-khoji-2079-12Sat, 01 Apr 2023 - 26min
- 1261 - साझा खबर २०७९ चैत्र १८ गते विहान ६ बजेSat, 01 Apr 2023 - 32min
- 1260 - साझा खबर २०७९ चैत्र १६ गते साँझ ७:३० बजेFri, 31 Mar 2023 - 30min
- 1259 - साझा खबर २०७९ चैत्र १७ गते विहान ६ बजेFri, 31 Mar 2023 - 30min
- 1258 - Hello Samsad_2079-12-17 (Ramhari Khatiwada-Okhaldhunga) finalFri, 31 Mar 2023 - 27min
- 1257 - साझा खबर २०७९ चैत्र १६ गते साँझ ७:३० बजेThu, 30 Mar 2023 - 30min
- 1256 - Episode-15. Hamro Palika_2079-12-16Thu, 30 Mar 2023 - 28min
- 1255 - साझा खबर २०७९ चैत्र १६ गते विहान ६ बजेThu, 30 Mar 2023 - 30min
- 1254 - साझा खबर २०७९ चैत्र १५ गते साँझ ७:३० बजेWed, 29 Mar 2023 - 31min
- 1253 - साझा खबर २०७९ चैत्र १५ गते विहान ६ बजेWed, 29 Mar 2023 - 30min
- 1252 - साझा खबर २०७९ चैत्र १४ गते साँझ ७:३० बजेTue, 28 Mar 2023 - 30min
- 1251 - Episode_78_Sambad_2079_12_14Tue, 28 Mar 2023 - 26min
- 1250 - साझा खबर २०७९ चैत्र १४ गते विहान ६ बजेTue, 28 Mar 2023 - 33min
- 1249 - साझा खबर २०७९ चैत्र १३ गते विहान ६ बजेMon, 27 Mar 2023 - 30min
- 1248 - Episode-105. Jiban Rakchya 2079-12-13{Dr.Pranit Pokhrel}Mon, 27 Mar 2023 - 30min
- 1247 - साझा खबर २०७९ चैत्र १२ गते साँझ ७:३० बजेSun, 26 Mar 2023 - 29min
Podcasts semelhantes a CIN NEWS
- Global News Podcast BBC World Service
- El Partidazo de COPE COPE
- Herrera en COPE COPE
- The Dan Bongino Show Cumulus Podcast Network | Dan Bongino
- Es la Mañana de Federico esRadio
- La Noche de Dieter esRadio
- Hondelatte Raconte - Christophe Hondelatte Europe 1
- Affaires sensibles France Inter
- La rosa de los vientos OndaCero
- Más de uno OndaCero
- La Zanzara Radio 24
- Espacio en blanco Radio Nacional
- Les Grosses Têtes RTL
- L'Heure Du Crime RTL
- El Larguero SER Podcast
- Nadie Sabe Nada SER Podcast
- SER Historia SER Podcast
- Todo Concostrina SER Podcast
- 安住紳一郎の日曜天国 TBS RADIO
- TED Talks Daily TED
- The Tucker Carlson Show Tucker Carlson Network
- 辛坊治郎 ズーム そこまで言うか! ニッポン放送
- 飯田浩司のOK! Cozy up! Podcast ニッポン放送
- 武田鉄矢・今朝の三枚おろし 文化放送PodcastQR