Nach Genre filtern
- 6176 - SBS Nepali Australian weather update: Friday, 15 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १५ नोभेम्बर २०२४
Australian weather update in Nepali for Friday, 15 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Thu, 14 Nov 2024 - 01min - 6175 - SBS Nepali Australian News Headlines: Thursday, 14 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Thu, 14 Nov 2024 - 03min - 6174 - Nepal Festival Sydney 2024: 'It's a festival for all Nepalis living abroad' - नेपाल फेस्टिभल सिड्नी २०२४: 'यो सारा प्रवासमा रहेका नेपालीहरूको फेस्टिभल हो'
Sydney's Nepal Festival returns this year on 23 November at Tumbalong Park in Darling Harbour. The president of the Non-Resident Nepali Association Australia, Anil Pokhrel, spoke to SBS Nepali about the highlights and attractions of this year's festival. - शनिवार २३ नोभेम्बरमा सिड्नीको केन्द्रमा रहेको डार्लिङ हार्बरको टम्बलङ पार्कमा नेपाल फेस्टिभल सिड्नी २०२४ को आयोजना हुन गइरहेको छ। न्यु साउथ वेल्स प्रिमियर साथै विपक्षी नेता र अन्य सङ्घीय र राज्य स्तरका राजनीतिकर्मीहरूको उपस्थितिमा नेपालको कला संस्कृतिको प्रदर्शनी गर्ने उद्देश्य राखिएको यस वर्षको नेपाल फेस्टिभलमा साङ्गीतिक प्रस्तुति भने एक्स ब्यान्ड र आस्था राउतको रहने आयोजक गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले बताएका छन्।
Thu, 14 Nov 2024 - 12min - 6173 - SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
Stay informed about the significant world events from the past week in Nepali language. - अजरबैजानमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको पहिलो दिन जारी प्रतिवेदनमा सन् २०२४ सबैभन्दा तातो वर्ष हुने गतिमा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Thu, 14 Nov 2024 - 04min - 6172 - SBS Nepali Weekly Nepal Update: Tribhuvan International Airport to close for 10 Hour maintenance operation - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्न १० घण्टा उडान बन्द गरिने
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवार १५ नोभेम्बर, २०२४ देखि आगामी पाँच महिनासम्म दैनिक १० घण्टा बन्द गरिने नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Thu, 14 Nov 2024 - 07min - 6171 - SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the last seven days. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि बिट्क्वोइनको मूल्य बढेर १ लाख २९ हजार अस्ट्रेलियन डलर पुगेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Wed, 13 Nov 2024 - 04min - 6170 - SBS Nepali Australian weather update: Thursday, 14 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १४ नोभेम्बर २०२४
Australian weather update in Nepali for Thursday, 14 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Wed, 13 Nov 2024 - 01min - 6169 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ नोभेम्बर २०२४Wed, 13 Nov 2024 - 03min
- 6168 - This community faces unemployment like no other - SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन
The unemployment rate for the Dinka community in Australia is almost double the national average. - अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।
Tue, 12 Nov 2024 - 07min - 6167 - SBS Nepali Australian weather update: Wednesday, 13 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १३ नोभेम्बर २०२४
Australian weather update in Nepali for Wednesday, 13 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Tue, 12 Nov 2024 - 01min - 6166 - SBS Nepali Australian News Headlines: Tuesday, 12 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Tue, 12 Nov 2024 - 03min - 6165 - Next edition set to kick off soon after the conclusion of the 25th GNC Football Cup - २५ औँ जीएनसी फुटबलको समाप्ति लगत्तै अर्को संस्करण सुरु हुँदै
As the 25th GNC Football Cup concluded on 10 November, the Gurkha Nepalese Community (GNC) announced the 26th edition, set to kick off on 24 November. SBS Nepali spoke to GNC's Rajiv Pradhan and Sushant Kunwar of St George Nepalese Club, the champions of this year’s premier league, about the tournament. - गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गर्ने गरेको जीएनसी कप फुटबल अन्तर्गतको २५ औँ संस्करण सिड्नीको चेष्टर हिलमा १० नोभेम्बरमा भएको फाइनल खेलका साथ सम्पन्न भएको छ। सन् २०२३ को अक्टोबरदेखि सुरु भएको प्रतियोगिताको प्रिमियर लिगको फाइनल खेलमा सेन्ट जोर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबविरुद्ध ४-३ को जित निकालेको छ। जीएनसी फुटबल २०२३/२४ को समाप्तिसँगै २६ औँ संस्करणका खेल २४ नोभेम्बरदेखि सुरु हुने आयोजकको भनाइ छ।
Tue, 12 Nov 2024 - 09min - 6164 - 'We featured special music for democracy day celebrations during King Mahendra period' - 'राजा महेन्द्रको समयमा प्रजातन्त्र दिवसको दिन सङ्गीतको कार्यक्रम लिएर आउँथ्यौँ'
Shakuntala Pradhan is a pioneering classical musician and professor from Dharan, Nepal, One of the first-generation women to sing on Radio Nepal, Pradhan studied classical music in Baroda, India. Pradhan spoke to SBS Nepali on the challenges faced by women classical musicians of her time and discussed the state of classical music in academia. - नेपालको धरानकी शकुन्तला प्रधान नेपालकी वरिष्ठ कलाकार तथा शास्त्रीय सङ्गीतकी प्राध्यापक हुन्। रेडियो नेपालमा गाउने पहिलो पुस्ताकी महिला मध्ये एक प्रधानले भारतको वरोदामा गएर शास्त्रीय सङ्गीतको अध्ययन गरेकी थिइन्। त्यो बेलाको पुस्ताका महिला शास्त्रीय सङ्गीतकर्मीको सङ्घर्षको प्रतिनिधित्व गरेकी प्रधानसँग उनको साङ्गीतिक यात्रा लगायत प्राज्ञिक क्षेत्रमा शास्त्रीय सङ्गीतको अवस्था कस्तो थियो भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Tue, 12 Nov 2024 - 12min - 6163 - SBS Nepali Australian weather update: Tuesday, 11 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १२ नोभेम्बर २०२४
Australian weather update in Nepali for Tuesday, 11 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Mon, 11 Nov 2024 - 01min - 6162 - SBS Nepali Australian News Headlines: Monday, 11 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Mon, 11 Nov 2024 - 05min - 6161 - What happens when you are summoned for Jury Duty? - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँलाई 'जुरी ड्युटी'को लागि बोलाइयो भने के हुन्छ?
Every Australian citizen who is on the electoral roll can be called up for jury service. But what is involved if you get called to be a juror? And what is the role of a jury? - अस्ट्रेलियाका प्रत्येक नागरिक जसको नाम मतदाता नामावलीमा रहेको छ, उनीहरूलाई 'जुरी ड्युटी' भनिने एक कानूनी प्रक्रियामा सहभागी हुन बोलाउन सकिन्छ। तर जुरर वा निर्णायक समूहको एक सदस्यका रूपमा तपाईँलाई बोलाइयो भने के हुन्छ? तपाईँले के गर्नु पर्छ लगायतका प्रश्नको उत्तर खोज्ने छौँ अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा।
Mon, 11 Nov 2024 - 11min - 6160 - SBS Nepali Australian weather update: Monday, 11 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ११ नोभेम्बर २०२४
Australian weather update in Nepali for Monday, 11 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Sun, 10 Nov 2024 - 01min - 6159 - SBS Nepali Australian weather update: Sunday, 10 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १० नोभेम्बर २०२४
Australian weather update in Nepali for Sunday, 10 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Sat, 09 Nov 2024 - 01min - 6158 - 'Chhath is not a festival, it is an emotion.' - 'छठ पर्व होइन, हाम्रो पुर्खाहरूले दिएको वरदान हो'
Chhath celebrations took place in Sydney's Angle Park in Chipping Norton and at the Australian Nepali Multicultural Centre (ANMC) in Melbourne on Thursday, 7 November. Members of the Nepali community and guests participating in the event spoke to SBS Nepali about the significance of Chhath, and their experience celebrating Chhath in Australia. - सिड्नीको चिपिंग नोर्टनस्थित एंगल पार्क र मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा बिहीवार, ७ नोभेम्बरका दिन छठ पर्वको मनाइएको थियो। यी ठाउँहरूमा छठ पर्व मनाउन आएका नेपाली समुदायका सदस्यहरू तथा अतिथिहरूसँग नेपालको छठको विशेषता, यसको प्रसाद र अस्ट्रेलियामा छठको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 08 Nov 2024 - 24min - 6157 - Migrants aren't being hired in the jobs they're qualified for. It's costing Australia billions - SBS Examines: आप्रवासीहरूलाई उनीहरूको योग्यता अनुसार काम दिइँदैन। यसले अस्ट्रेलियालाई अरबौँ घाटा भइरहेको छ।
Australia is facing a skills shortage. So why are migrants struggling to find work in line with their education and experience? - अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?
Fri, 08 Nov 2024 - 07min - 6156 - SBS Nepali Australian weather update: Saturday, 9 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ९ नोभेम्बर २०२४
Australian weather update in Nepali for Saturday, 9 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Fri, 08 Nov 2024 - 01min - 6155 - SBS Nepali Australian News Headlines: Friday, 8 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ८ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Fri, 08 Nov 2024 - 03min - 6154 - 'We don't feel safe to celebrate openly': LGBTIQ+ community members on Diwali festivities - एलजीबीटीआइक्यु प्लस समुदायको गुनासो: 'खुलेर रमाउन सुरक्षित छैनौँ'
The Iceberg Foundation organised a Diwali program for the LGBTIQ+ community in Fitzroy, Melbourne, on Saturday, 2 November 2024. SBS Nepali spoke to some LQBTIQ+ community members and some allies about the importance of the program in the community. - आइसवग फाउन्डेसनले शनिवार दुई नोभेम्बरमा एलजीबीटीआइक्यु प्लस समुदायको दिवाली कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी एलजीबीटीआइक्यु प्लस समुदायका सदस्यहरू लगायत उनीहरूको समर्थनमा आएका अलाइहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 08 Nov 2024 - 07min - 6153 - Sydney's iconic Opera House illuminated like Tihar's ceremonial lamp - तिहारको दियो झैँ बल्यो सिड्नीको चिनारी, ओपेरा हाउस
On 5 November, the iconic sails of the Sydney Opera House shimmered in golden hues as part of the annual Diwali celebration, marking ten years since the New South Wales government first introduced this vibrant tribute. Members of the Nepali-speaking community also attended the event, highlighting the significance of such celebrations in fostering social cohesion within a multicultural Australia. - तिहार, दिवाली, दिपावली र बन्दि छोर दिवसको अवसरमा हरेक वर्ष जस्तै यसपालि पनि सिड्नीको चिनारीको रूपमा रहेको ओपेरा हाउस दियोमा बलेको बत्तीको स्वरूपमा देखियो। ५ नोभेम्बरमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएकाहरूमा नेपाली-भाषी समुदायका केही प्रतिनिधिहरू पनि रहेका थिए। एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले अस्ट्रेलिया जस्तो बहुसांस्कृतिक देशमा यस्ता महोत्सवको महत्त्वबारे बताएका छन्।
Fri, 08 Nov 2024 - 06min - 6152 - Australian former cricket player Brad Hodge appointed mentor for Sudurpaschim Royals of Nepal - अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हज सुदूरपश्चिम रोयल्सका 'मेन्टर' नियुक्त
Nepali cricket team Sudurpaschim Royals have appointed former Australian cricket player Brad Hodge as their mentor for the upcoming Nepal Premier League (NPL). The league, organized by the Nepal Cricket Association, will feature eight teams and is set to begin in Kathmandu on 30 November, 2024. Sudurpaschim Royals owner Swatantra Pratap Shah spoke to SBS Nepali about Hodge's role and the team's expectations for the tournament. - नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हजलाई प्रशिक्षक नियुक्त गरेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा ३० नोभेम्बरदेखि काठमाण्डूमा हुन गइरहेको एनपीएलमा आठ वटा टिम सहभागी हुँदै छन्। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहसँग हजको भूमिका कस्तो हुन्छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 08 Nov 2024 - 08min - 6151 - SBS Nepali Australian weather update: Friday, 8 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ८ नोभेम्बर २०२४
Australian weather update in Nepali for Friday, 8 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Thu, 07 Nov 2024 - 01min - 6150 - SBS Nepali Australian News Headlines: Thursday, 7 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Thu, 07 Nov 2024 - 03min - 6149 - SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकाको राष्ट्रपतिमा कमला ह्यारिस पराजित गर्दै डोनाल्ड ट्रम्प निर्वाचित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Thu, 07 Nov 2024 - 05min - 6148 - SBS Nepali Weekly Nepal Update: Flights resume at Gautam Buddha International Airport - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चहलपहल सुरु
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चहलपहल सुरु भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Thu, 07 Nov 2024 - 07min - 6147 - SBS Nepali Australian weather update: Thursday, 7 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ७ नोभेम्बर २०२४
Australian weather update in Nepali for Thursday, 7 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Wed, 06 Nov 2024 - 01min - 6146 - SBS Nepali Australian News Headlines: Wednesday, 6 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ६ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Wed, 06 Nov 2024 - 04min - 6145 - Who will be the next US President? - ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?
The US presidential election will take place on Wednesday, 6 November 2024 AEDT. Will Vice President Kamala Harris create history? Or will voters re-elect former President Donald Trump? Melbourne's Nepali community members shared their thoughts with SBS Nepali. - संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।
Tue, 05 Nov 2024 - 03min - 6144 - SBS Nepali Australian weather update: Wednesday, 6 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ६ नोभेम्बर २०२४
Australian weather update in Nepali for Wednesday, 6 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Tue, 05 Nov 2024 - 01min - 6143 - SBS Nepali Australian News Headlines: Tuesday, 5 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ५ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Tue, 05 Nov 2024 - 04min - 6142 - SBS Nepali Finance Talk: Will the RBA cut interest rates this November? - एसबीएस नेपाली आर्थिक कुराकानी: नोभम्बरमा ब्याज दर घट्ला कि बढ्ला?
Will there be a change in interest rates after the Reserve Bank of Australia (RBA)'s meeting on Tuesday, 5 November? Financial expert Bishwas Bhattarai spoke to SBS Nepali about his prediction, along with other Australia's housing market trends from October to November. - मङ्गलवार, ५ नोभेम्बरमा रिजर्भ बैङ्कको बैठक पछि ब्याज दरमा के परिवर्तन आउला? यो लगायत अस्ट्रेलियाको आर्थिक बजारका पछिल्ला विषयवस्तुबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Tue, 05 Nov 2024 - 10min - 6141 - Understanding Australia’s legal system: laws, courts and accessing legal assistance - अस्ट्रेलिया बुझ्नुहोस्: अदालतका प्रकार, कानूनहरू र सहायता समेट्ने कानूनी प्रणाली
Are you familiar with Australia’s legal system? As a federation of six states and two territories, Australia has laws that apply nationally, as well as laws specific to each jurisdiction. Additionally, there are parallel structures of federal and state courts. Learn the basics of how the legal system works, from understanding Australian laws to accessing legal assistance. - के तपाईँलाई अस्ट्रेलियाको कानूनी प्रणाली बारे थाहा छ? एक फेडेरेसनका रूपमा अस्ट्रेलियामा छ राज्य र दुई प्रदेशहरू रहेका छन्, जसमा सबैको आफ्नै सरकार, विधायिका, र अदालत प्रणाली हुन्छ जुन कमनवेल्थ वा सङ्घीय संरचनाका साथमा नै सञ्चालनमा रहन्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी यो 'सिस्टम'ले कसरी काम गर्छ र कानूनी सहायताका लागि कस्ता विकल्पहरू उपलब्ध छन् भन्ने बारे बुझ्ने छौँ।
Mon, 04 Nov 2024 - 11min - 6140 - SBS Nepali Australian weather update: Tuesday, 5 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ५ नोभेम्बर २०२४
Australian weather update in Nepali for Tuesday, 5 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Mon, 04 Nov 2024 - 01min - 6139 - SBS Nepali Australian News Headlines: Monday, 4 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ४ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Mon, 04 Nov 2024 - 04min - 6138 - SBS Nepali Australian weather update: Monday, 4 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ४ नोभेम्बर २०२४
Australian weather update in Nepali for Monday, 4 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Sun, 03 Nov 2024 - 01min - 6137 - SBS Nepali Australian weather update: Sunday, 3 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ३ नोभेम्बर २०२४
Australian weather update in Nepali for Sunday, 3 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Sat, 02 Nov 2024 - 01min - 6136 - SBS Nepali Australian weather update: Saturday, 2 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २ नोभेम्बर २०२४
Australian weather update in Nepali for Saturday, 2 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Fri, 01 Nov 2024 - 01min - 6135 - SBS Nepali Australian News Headlines: Friday, 1 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १ नोभेम्बर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Fri, 01 Nov 2024 - 04min - 6134 - Nima Rinji Sherpa on becoming youngest to climb 14 peaks: 'I Was Born for Mountains' - 'हिमाल कै लागि जन्मिएको थिएँ': 'फोर्टीन पीक्स' कीर्तिमान बनाउने कलिला आरोही निमा रिन्जी शेर्पा
Nima Rinji Sherpa has made history by becoming the youngest person to scale all 14 of the world's highest peaks. Sherpa spoke to SBS Nepali about his feelings after the monumental achievement and his plans for the future. - निमा रिन्जी शेर्पाले गत अक्टोबरमा सबैभन्दा कम उमेरमा विश्वभर रहेका ८००० मिटर माथिका १४ हिमाल चढ्ने आरोहीको कीर्तिमान बनाएका छन्। १८ वर्षीय शेर्पाले हिमाल चढ्दाको अनुभव र भविष्यको उद्देश्य लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 01 Nov 2024 - 10min - 6133 - SBS Nepali community events update: Deusi Bhailo and other Tihar programs - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: देउसी भैलो सहित तिहारका कार्यक्रमहरू
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
Fri, 01 Nov 2024 - 06min - 6132 - Laxmi Jayanti 2024: Nepali Mahakavi remembered in Sydney - 'अस्ट्रेलियामा पनि साहित्यकारहरू प्रशस्त हुनुहुन्छ': सिड्नीमा महाकवि देवकोटाको सम्झना
This year marks the 115th Laxmi Jayanti, honoring the legacy of Nepali poet, playwright, and novelist Laxmi Prasad Devkota. On 26 October, the Nepali community gathered in Sydney to remember and celebrate his contributions to literature. Prakash Paudel, President of the International Nepali Literary Society (INLS) NSW, spoke with SBS Nepali about the event and the community's active role in promoting Nepali literature and cultural heritage in Australia. - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाले २६ अक्टोबरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्ती मनाएको छ। नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सिड्नीका साथै नेपालबाट आएका साहित्य प्रेमी र श्रष्टाहरुले गीत, कविता एबम गजल वाचन गरेका थिए। उक्त कार्यक्रम बारे अनेसासका अध्यक्ष डा प्रकाश पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 01 Nov 2024 - 17min - 6131 - How can Australia's 3G network shutdown impact you? - अस्ट्रेलियामा 'थ्री जी' सेवाहरू बन्द: यसले तपाईँलाई कसरी प्रभाव पार्छ?
3G network services in Australia have been shutdown from Monday, 28 October with the country's major service providers announcing the decision. How will this impact you? Listen to our conversation with Melbourne based Telstra Senior Network Planning Specialist Hari Pandey. - सोमवार, २८ अक्टोबरदेखि अस्ट्रेलियामा 'थ्री जी नेटवर्क' बन्द गरिने टेल्स्ट्रा र अप्टसले घोषणा गरेका छन्। यसले तपाईँलाई कसरी प्रभाव पार्छ र आफू प्रभावित भएको छु कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ? टेल्स्ट्रामा एक सिनियर नेटवर्क प्लानिङ स्पेसलिस्ट हरि पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।
Thu, 31 Oct 2024 - 10min - 6130 - SBS Nepali Australian weather update: Friday, 1 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १ नोभेम्बर, २०२४
Australian weather update in Nepali for Friday, 1 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Thu, 31 Oct 2024 - 02min - 6129 - SBS Nepali Australian News Headlines: Thursday, 31 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३१ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Thu, 31 Oct 2024 - 03min - 6128 - 'They are like my own grandparents': Aged Care Center in Sydney immersed in Tihar festivities - 'आफ्नै हजुरआमा-हजुरबुबा जस्तो लाग्छ ': अस्ट्रेलियाको एज्ड केयर सेन्टरमा मनाइयो तिहार
Sydney's Southern Cross Aged Care Centre recently organised a Tihar program to celebrate the Festival of Lights with the staff and residents. Nepali-speaking staff at the aged care centre spoke to SBS Nepali about their experience celebrating Tihar away from home and with residents. - सिड्नीको सदर्न क्रस एज्ड केयर सेन्टरमा गत शुक्रवार, २५ अक्टोबरको दिन तिहार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली भाषी कर्मचारीहरूले रेजिडेन्टहरूको लागि आ-आफ्नो सांस्कृतिक पोसाक लगाएर नेपाली गीतमा नृत्य प्रदर्शन पनि गरेका थिए। नेपालबाट टाढा भए पनि कार्यस्थल मै यसरी तिहार मनाउन पाउँदा यी कर्मचारीहरूको अनुभव र रेजिडेन्टहरूको प्रतिक्रियाबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
Thu, 31 Oct 2024 - 13min - 6127 - 'I remember playing Deusi-Bhailo in Nepal and collecting money during Tihar!' - 'नेपालमा देउसी भैलो खेलेर पैसा गनेको याद आउँछ!'
SBS Nepali spoke to Nepali community members in Melbourne about their best day and memories of the five-day festival of Tihar. - तपाईँलाई तिहारको कुन दिन सबैभन्दा धेरै मन पर्छ? मेलबर्नको नेपालीका समुदायका सदस्यहरूले यो प्रश्नका साथसाथै तिहारका आफ्ना केही अविस्मरणीय यादहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Wed, 30 Oct 2024 - 09min - 6126 - 'They say I make the best Sel Roti in Werribee!': Cooking Tihar delicacies in Australia - 'अस्ट्रेलियामा पहिलो पटक सेल पकाउँदा मालपुवा जस्तै भएको थियो!'
'Sel Roti' is among the popular delicacies prepared during the Tihar festival. Nepali community members in Melbourne spoke to SBS Nepali about their experience making Sel Roti for the first time in Australia. - तिहार भन्ने बित्तिकै सेल रोटीको कुरा त आइहाल्छ। मेलबर्नका केही नेपाली भाषीहरूले अस्ट्रेलियामा पहिलो पटक सेल रोटी पकाउँदाको अनुभवबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
Wed, 30 Oct 2024 - 04min - 6125 - SBS Nepali Australian weather update: Thursday, 31 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३१ अक्टोबर २०२४
Australian weather update in Nepali for Thursday, 31 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Wed, 30 Oct 2024 - 01min - 6124 - Indigenous astronomy: How the sky informs cultural practices - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको आकाशसँग जोडिएको सांस्कृतिक अभ्यास
Astronomical knowledge of celestial objects influences and informs the life and law of First Nations people. - आदिवासी खगोल विज्ञानले ताराहरूको गहिरो ज्ञान र तिनीहरूको भूमिसँगको सम्बन्धलाई प्रस्ट्याउँछ। किनभने यो बुझाइ हुन्छ कि जमिनमा भएका सबै कुरा आकाशमा प्रतिबिम्बित हुन्छन्।
Wed, 30 Oct 2024 - 11min - 6123 - SBS Nepali Australian News Headlines: Wednesday, 30 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३० अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Wed, 30 Oct 2024 - 04min - 6122 - SBS Nepali Weekly Nepal Update: India defeated by Nepal in the SAFF Women's Championship semi-finals - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालद्वारा भारत पराजित
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ४-२ ले पराजित गरेको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Wed, 30 Oct 2024 - 07min - 6121 - SBS Nepali Australian weather update: Wednesday, 30 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३० अक्टोबर २०२४
Australian weather update in Nepali for Wednesday, 30 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Tue, 29 Oct 2024 - 01min - 6120 - SBS Nepali Australian News Headlines: Tuesday, 29 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २९ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Tue, 29 Oct 2024 - 04min - 6119 - SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the last seven days. - क्वीन्सल्यान्ड लिबरल नेस्नल पार्टीका नेता डेभिड क्रिसफुलीले राज्यको नयाँ प्रिमियरका रूपमा शपथ ग्रहण गरेका छन्। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Tue, 29 Oct 2024 - 05min - 6118 - SBS Examines: In Conversation with the Governor-General - SBS Examines: गभर्नर जनरल सँगको कुराकानी
Australia's Governor-General is hopeful about Australia's future, despite conflict and difficulty dominating headlines. - अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।
Tue, 29 Oct 2024 - 09min - 6117 - The impacts of First Nations tourism - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी पर्यटनमा चासो छ? यी कुराहरू थाहा पाउनुहोस्
Are you seeking a truly impactful Australian travel experience? Whether you’re seeking wilderness, food, art or luxury, there are plenty of First Nations tourism adventure that you can explore, led by someone with 65,000 years of connection to this land. Not only will you deepen your experience, but you’ll help drive cultural and economic opportunities for First Nations communities. - के तपाईँलाई साँच्चै अस्ट्रेलियामा नै यात्रा गरेको हो भन्ने खालको अनुभव लिन मन लागेको छ? चाहे तपाईँलाई एकान्त, उजाड र मानव बस्ती नभएको ठाउँमा जाने रहर होस् वा खाना, कला र लक्जरी को मजा लिन मन होस्, अस्ट्रेलियामा फर्स्ट नेसन्ससँग सम्बन्धित साहसिक पर्यटनको प्रशस्त विकल्पहरू छन्। त्यसका लागि यस्तो व्यक्तिको नेतृत्वमा यात्रा गर्नुहोस् जसको यस भूमिसँग ६५ हजार वर्षको सम्बन्ध जोडिएको छ। यसबाट तपाईँले छुट्टै किसिमको अनुभव त सँगाल्नु हुने नै छ, साथमा आदिवासी अस्ट्रेलियनहरूको संस्कृति र आर्थिक अवसरहरूलाई पनि टेवा पुग्छ।
Mon, 28 Oct 2024 - 12min - 6116 - SBS Nepali Australian weather update: Tuesday, 29 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २९ अक्टोबर २०२४
Australian weather update in Nepali for Tuesday, 29 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Mon, 28 Oct 2024 - 01min - 6115 - SBS Nepali Australian News Headlines: Monday, 28 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २८ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Mon, 28 Oct 2024 - 04min - 6114 - SBS Nepali Australian weather update: Monday, 28 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ अक्टोबर २०२४
Australian weather update in Nepali for Monday, 28 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Sun, 27 Oct 2024 - 01min - 6113 - SBS Nepali Australian weather update: Sunday, 27 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ अक्टोबर २०२४
Australian weather update in Nepali for Sunday, 27 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Sat, 26 Oct 2024 - 01min - 6112 - Queensland Election 2024: Who will be the winner? - क्वीन्सल्यान्ड राज्य चुनाव २०२४: कसले मार्ला बाजी?
What are the odds of re-election for Labor Premier Stephen Miles in the upcoming Queensland state election? Will voters prefer the Liberal National coalition and make David Crisafulli their new Premier? Listen to our conversation with Brisbane based journalist Bharat Raj Poudel. - लामो समयदेखि सरकारमा रहेको क्वीन्सल्यान्ड लेबर पार्टीलाई के प्रिमियर स्टेफन माइल्सले जोगाउन सक्लान् वा विपक्षी नेता डेभिड क्रिसफुलीले इतिहास रच्लान्? ब्रिसबेन निवासी पत्रकार भरतराज पौडेलसँग शनिवार, २६ अक्टोबरका दिन हुन गइरहेको राज्य निर्वाचन सम्बन्धी गरिएको कुराकानी सुन्नुहोस्।
Fri, 25 Oct 2024 - 05min - 6111 - SBS Nepali Australian weather update: Saturday, 26 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ अक्टोबर २०२४
Australian weather update in Nepali for Saturday, 26 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Fri, 25 Oct 2024 - 01min - 6110 - SBS Nepali Australian News Headlines: Friday, 25 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Fri, 25 Oct 2024 - 03min - 6109 - 'Our parents always go to work': Second generation Nepali kids in Australia - अस्ट्रेलियाका नेपाली बालबालिका भन्छन्: 'बाबा-ममी सधैँ काममा मात्रै'
Children and parents from the Nepali community visited SBS Melbourne studio on Wednesday, 2 October where we talked about their experience with Nepali culture. In an interview with SBS Nepali children said that they feel in-between of two cultures whereas parents said they need to teach the culture and language of Nepal. - अस्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिका र अभिभावकहरू बुधवार, २ अक्टोबरमा एसबीएएसको मेलबर्न स्टुडियोमा आएका थिए। र एसबीएस स्टुडियोमा गरिएको कुराकानीमा बालबालिकाहरूले अस्ट्रेलिया र नेपाल दुईवटै संस्कृतिको बीचमा उनीहरूको अनुभव र अभिभावकहरूले आफ्नो छोराछोरीलाई नेपाली भाषा र संस्कृति सिकाउँदै लगिएको बताएका छन्।
Fri, 25 Oct 2024 - 34min - 6108 - 'Give us winning seats if you can': Nepali community's participation in Australian local elections - 'दिन सक्नुहुन्छ भने विनिङ सिट दिनुस्': अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली समुदायको सहभागिता
As the Victorian local elections approach wrap up, some Nepali-speaking candidates who contested in the NSW local elections in September share their perspectives on the Nepali community's engagement in Australian politics. Listen to their conversation with SBS Nepali. - अस्ट्रेलियाको स्थानीय तहका निर्वाचनमा नेपाली समुदायका सदस्यहरूले दिएको उम्मेदवारीले नेपाली भाषीहरू पनि देशको राजनीतिमा सक्रिय हुन थालेको देखाउने केही उम्मेदवारहरू बताउँछन्। गत सेप्टेम्बरमा सम्पन्न भएको न्यु साउथ वेल्सको स्थानीय चुनाव लडेका मध्ये केहीले भने यसरी चुनावमा उठिरहँदा नामको लागि मात्र उम्मेदवार बनाउने भन्दा पनि जित्ने सम्भावना भएका सिटमा पनि आफ्नो दाबेदारी दिन सक्नु पर्ने बताएका छन्। यस लगायत भिक्टोरियामा जारी चुनावमा उठेका उम्मेदवारहरूलाई केही सुझाव सहित तिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 25 Oct 2024 - 10min - 6107 - 'I want to be the bridge between communities and the government': Victorian local elections 2024 - 'गभर्मेन्ट लेभलमा हाम्रो कनेक्सन कसरी बढ्दो रहेछ भन्ने हामीलाई थाहा छैन': भिक्टोरियाको स्थानीय निर्वाचन
Among the Nepali-speaking candidates contesting the local council elections in Victoria this October, Ananta Raj Poudel is running for the councillor position from Mount Ridley Ward under Hume City Council. Running as independent candidates, Poudel and other candidates from the same area, Raj Mann and Marcus Harrington, spoke to SBS Nepali about their key election promises. - अक्टोबरमा जारी हुने भिक्टोरियाको स्थानीय तहको निर्वाचनमा उठेका नेपाली भाषी उम्मेदवारहरू मध्ये, राज्यको उत्तर पश्चिममा पर्ने ह्युम सिटी काउन्सिल अन्तर्गत माउन्ट रिड्ली वार्डबाट अनन्तराज पौडेल काउन्सिलर पदका लागि प्रतिस्पर्धा गर्दै छन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका पौडेल र सोही क्षेत्रका अन्य उम्मेदवारहरू, राज मान र मार्कस ह्यारिङ्टनले आफ्ना प्रमुख चुनावी वाचाहरूको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 25 Oct 2024 - 11min - 6106 - SBS Nepali Australian News Headlines: Thursday, 24 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २४ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Thu, 24 Oct 2024 - 03min - 6105 - SBS Nepali Australian weather update: Friday, 25 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २५ अक्टोबर २०२४
Australian weather update in Nepali for Friday, 25 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Thu, 24 Oct 2024 - 01min - 6104 - SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
Stay informed about the significant world events from the past week in Nepali language. - चिलेको एक सरकारी हाई स्कुलमा बम विस्फोट हुँदा दर्जनौँ विद्यार्थी घाइते भएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Thu, 24 Oct 2024 - 05min - 6103 - SBS Nepali Australian weather update: Thursday, 24 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ अक्टोबर २०२४
Australian weather update in Nepali for Thursday, 24 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Wed, 23 Oct 2024 - 01min - 6102 - SBS Nepali Australian News Headlines: Wednesday, 23 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Wed, 23 Oct 2024 - 03min - 6101 - How to build your own house in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: जग्गा किनेर घर बनाउने प्रक्रिया
Building a house in Australia is a dream for many, but what are the essential steps to achieving it? While buying an existing home may seem straightforward, the process of purchasing land and constructing your own house requires careful planning and consideration. Here's how you can navigate building your own home in Australia. - अस्ट्रेलियामा आफ्नो घर बनाउनु धेरैको सपना हुन्छ। तर यसलाई यथार्थ बनाउन चाहिँ के कस्तो कदम चाल्नु पर्छ त? बनिसकेको घर किन्नभन्दा जग्गा किनेर घर बनाउँदा धेरै सावधानीपूर्वक योजना र विचार गर्न आवश्यक हुन्छ। र अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी अस्ट्रेलियामा आफ्नो घर बनाउने तरिका बारे चर्चा गर्ने छौँ।
Wed, 23 Oct 2024 - 10min - 6100 - SBS Nepali community events update: Tihar programs and sports activities - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तिहार कार्यक्रम सहित खेलकुद गतिविधि
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
Wed, 23 Oct 2024 - 11min - 6099 - SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the last seven days. - 'स्ट्रिप सर्च' वा लुगा खोलेर गरिने खानतलासी सम्बन्धी कानूनमा परिवर्तन गर्न न्यु साउथ वेल्स राज्य सरकारलाई आह्वान गरिएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Wed, 23 Oct 2024 - 05min - 6098 - SBS Nepali Australian News Headlines: Wednesday, 23 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २३ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Tue, 22 Oct 2024 - 01min - 6097 - SBS Nepali Australian News Headlines: Tuesday, 22 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २२ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Tue, 22 Oct 2024 - 04min - 6096 - SBS Nepali Weekly Nepal Update: Rabi Lamichhane in custody following co-operative funds investigation - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सहकारी प्रकरणको अनुसन्धानमा रवि लामिछाने हिरासतमा
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले आइतवार अनुमति दिएको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Tue, 22 Oct 2024 - 07min - 6095 - How to maximise safety when using child car seats - अस्ट्रेलिया बुझ्नुहोस्: 'चाइल्ड कार सिट' सम्बन्धी कानून र यसको प्रयोग
All parents and carers want to ensure their children travel safely when in a car. In this episode, we explore some of the legal requirements and best practices for child car restraints to ensure that children have the maximum chance of survival in case of a crash. - अस्ट्रेलियामा बालबालिकालाई कारमा राख्दा अपनाइने मापदण्डहरू विश्वमै सबैभन्दा धेरै पालना गरिने भनेर गर्व गरिन्छ। तर पनि धेरै बच्चाहरू कारमा सवार हुँदा उच्चतम सुरक्षा मापदण्ड पालना नगरी यात्रा गरिरहेको घटनाहरू सार्वजनिक हुन्छन्। विशेष गरेर बच्चा बस्न प्रयोग हुने सिट वा चाइल्ड कार सिटको विषयमा यो कुरा अझ सान्दर्भिक छ।
Mon, 21 Oct 2024 - 11min - 6094 - SBS Nepali Australian weather update: Tuesday, 22 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २२ अक्टोबर २०२४
Australian weather update in Nepali for Tuesday, 22 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Mon, 21 Oct 2024 - 01min - 6093 - SBS Nepali Australian News Headlines: Monday, 21 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २१ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Mon, 21 Oct 2024 - 03min - 6092 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २१ अक्टोबर २०२४Sun, 20 Oct 2024 - 01min
- 6091 - SBS Nepali Australian weather update: Sunday, 20 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २० अक्टोबर २०२४
Australian weather update in Nepali for Sunday, 20 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Sat, 19 Oct 2024 - 01min - 6090 - 'It is very sad to see our children leaving Nepal': Nepali parents visiting Australia - 'नेपालमा काम पाएनन् जताततै छरिन पर्यो, छोराछोरी विदेशमा बसेको देखेर साह्रै दुःख लाग्छ'
Nepali parents visiting Australia spoke to SBS Nepali during a Dashain program at the Australian Nepali Multicultural Centre (ANMC). Many of them who volunteered at the centre's communal kitchen on Sunday, 6 October say while they are glad to celebrate festivities with their children in Australia, it is sad to see many Nepalis leaving their country. - मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा आइतवार, ६ अक्टोबरमा दशैं विशेष औपचारिक कार्यक्रम भएको थियो। सोही दिन एएनएमसीको सामुदायिक भान्सामा स्वयंसेवीको रूपमा काम गरिरहेका केही नेपालबाट आएका अभिभावकहरूले "विदेशमा दशैं" मनाउँदाको अनुभव बाँडेका छन्। अभिभावकहरूले चाडबाडको समय विदेशमा बिताउँदाको अनुभव र धेरै नेपालीहरू विदेशिएको अवस्थाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Fri, 18 Oct 2024 - 14min - 6089 - Kathmandu kite seller on the business and challenges beyond Dashain - दशैं सकिएपछि के गर्छन् चङ्गा व्यवसायीले?
Flying kites is one of the fun aspects of Dashain. As a seasonal business, how does the kite business fare outside the Dashain season? In addition to this Dev Kumar Khadgi, a Kathmandu-based businessman who has been selling kites for a long time, spoke to Nepal correspondent Prayas Dulal about the demand for kites in recent years and the challenges of preserving the tradition of kite flying with time. - चङ्गा उडाउनु दशैंको रमाइलो पक्षहरू मध्ये एक हो। सिजनल व्यापार अन्तर्गत पर्ने चङ्गा व्यवसाय दशैं भन्दा बाहेकको समयमा कसरी चल्छ त? यो लगायत पछिल्ला वर्षहरूमा चङ्गा को माग र समयसँगै चङ्गा उडाउने परम्परालाई जोगाउने चुनौतीहरू बारे लामो समयदेखि चङ्गा बेच्दै आएका काठमाडौँ स्थित एक व्यवसायी देव कुमार खड्गीसँग नेपाल सम्वाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुनौँ।
Fri, 18 Oct 2024 - 07min - 6088 - SBS Nepali Australian weather update: Saturday, 19 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १९ अक्टोबर २०२४
Australian weather update in Nepali for Saturday, 19 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Fri, 18 Oct 2024 - 01min - 6087 - What is your favorite dish in Dashain? - दशैंमा सबैभन्दा मनपर्ने खानेकुरा के हो?
A special Dashain event was held on Sunday 6 October at the Australian Nepali Multicultural Center (ANMC) in Melbourne. SBS Nepali spoke to some of the Nepali speakers participating in the program about their favorite dishes during Dashain. - मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र एनएनएमीमा आइतवार ६ अक्टोबर मा दशैं विशेष औपचारिक कार्यक्रम भएको थियो। कार्यक्रममा सहभागी केही नेपाली भाषीहरूले दशैंको बेलामा आफ्नो मनपर्ने परिकारको बारेमा एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
Fri, 18 Oct 2024 - 08min - 6086 - SBS Nepali Australian News Headlines: Friday, 18 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १८ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Fri, 18 Oct 2024 - 02min - 6085 - SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
Stay informed about the significant world events from the past week in Nepali language. - साङ्गीतिक समूह 'वन डिरेक्शन'का पूर्व गायक लियम पेनको ३१ वर्षको उमेरमा अर्जेन्टिनामा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Fri, 18 Oct 2024 - 05min - 6084 - SBS Nepali Australian weather update: Friday, 18 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १८ अक्टोबर २०२४
Australian weather update in Nepali for Friday, 18 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Thu, 17 Oct 2024 - 02min - 6083 - SBS Nepali Australian News Headlines: Thursday, 17 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १७ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Thu, 17 Oct 2024 - 04min - 6082 - SBS Nepali Weekly Nepal Update: UML to build a new central office in Kirtipur with help from businessmen - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: भाटभटेनी सुपर मार्केटका व्यवसायीको सहयोगमा आफ्नै भवन बनाउँदै एमाले
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - कीर्तिपुर-स्थित करिब १० रोपनी क्षेत्रफलमा रहेको जग्गामा एमालेले पार्टी कार्यालयको भवन निर्माण गर्न लागेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Thu, 17 Oct 2024 - 04min - 6081 - Understanding vaccination rules for children in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: बालबालिकाका लागि रहेका खोप सम्बन्धी नियमहरू
Did you know that one in five children is at risk of dying from a disease that is now preventable through vaccination? Australia’s vaccination program helps to prevent severe outcomes from many childhood infections. To access family support payments—and in some states, childcare services—your child must be fully immunised according to the national schedule. - के तपाईँलाई थाहा छ, खोप लगाएर रोकथाम गर्न सकिने रोगका कारण पाँच मध्ये एक बालबालिकाले ज्यान गुमाउने गरेका छन्? अस्ट्रेलियामा रहेको खोप कार्यक्रमले बाल्यकालमा हुने धेरै सङ्क्रमणका कारण आउने गम्भीर परिणामहरूलाई रोक्न मद्दत गर्छ। परिवारको समर्थनका लागि गरिने भुक्तानीहरू पाउन- र केही राज्यहरूमा त चाइल्ड केयर सेवाहरूका लागि पनि तपाईँको बच्चालाई राष्ट्रिय तालिका अनुसार पूर्ण रूपमा खोप लगाउनु पर्छ।
Wed, 16 Oct 2024 - 11min - 6080 - SBS Nepali Australian weather update: Thursday, 17 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १७ अक्टोबर २०२४
Australian weather update in Nepali for Thursday, 17 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Wed, 16 Oct 2024 - 01min - 6079 - SBS Nepali Australian News Headlines: Wednesday, 16 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १६ अक्टोबर २०२४
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Wed, 16 Oct 2024 - 03min - 6078 - Do Australians have freedom of speech? - SBS Examines: के साँच्चै अस्ट्रेलियनहरूसँग बोल्न पाउने अधिकार छ त?
Free speech is a fundamental human right, but it's not explicitly protected in Australia. - हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।
Wed, 16 Oct 2024 - 05min - 6077 - Why is sex and sexuality education taught in Australian schools? - SBS Examines: अस्ट्रेलियन स्कूलहरूमा यौन शिक्षा कस्तो हुन्छ?
Sex ed in schools is controversial, but experts say it's vital for young people to learn about their bodies, identities, and healthy relationships. Why are some parents concerned? - अस्ट्रेलियामा यौन शिक्षाको महत्त्व ठुलो भएता पनि यो अपूरो र विवादास्पद विषयको रूपमा रहँदै आएको छ। प्रि-स्कूलदेखि १२ क्लाससम्मैको पाठ्यक्रममा समावेश यौन शिक्षा किन छ त विवादास्पद? एसबीएस एग्जामिन्सको यो अङ्कमा हामी अस्ट्रेलियाको स्कूलहरूमा यौन शिक्षाका बारे चर्चा गर्दैछौं।
Wed, 16 Oct 2024 - 09min
Podcasts ähnlich wie SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
- El Partidazo de COPE COPE
- Herrera en COPE COPE
- Tiempo de Juego COPE
- Es la Mañana de Federico esRadio
- La Noche de Dieter esRadio
- Hondelatte Raconte - Christophe Hondelatte Europe 1
- Affaires sensibles France Inter
- La rosa de los vientos OndaCero
- Más de uno OndaCero
- La Zanzara Radio 24
- Les Grosses Têtes RTL
- L'Heure Du Crime RTL
- El Larguero SER Podcast
- Nadie Sabe Nada SER Podcast
- SER Historia SER Podcast
- Todo Concostrina SER Podcast
- 安住紳一郎の日曜天国 TBS RADIO
- TED Talks Daily TED
- 辛坊治郎 ズーム そこまで言うか! ニッポン放送
- 飯田浩司のOK! Cozy up! Podcast ニッポン放送
- 武田鉄矢・今朝の三枚おろし 文化放送PodcastQR
Andere Nachrichten und Politik Podcasts
- The Ray Hadley Morning Show 2GB
- Ben Fordham Live on 2GB Breakfast Radio 2GB
- The Bolt Report Sky News Australia / NZ
- You Cannot Be Serious Sam Newman
- Dateline NBC NBC News
- Credlin Sky News Australia / NZ
- Nights with John Stanley 2GB & 4BC
- Paul Murray Live Sky News Australia / NZ
- The Tucker Carlson Show Tucker Carlson Network
- Ukraine: The Latest The Telegraph
- The Megyn Kelly Show SiriusXM
- Global News Podcast BBC World Service
- Sky Sports Radio's Big Sports Breakfast Sky Sports Radio
- The Dan Bongino Show Cumulus Podcast Network | Dan Bongino
- Australia Overnight with Clinton Maynard 2GB
- 3AW Mornings with Tom Elliott 3AW
- Late Night Live - Full program podcast ABC listen
- SBS Indonesian - SBS Bahasa Indonesia SBS
- UFO WARNING UFO WARNING
- The Sean Hannity Show Sean Hannity
SBS Arabic24 Podcasts
- SBS Vietnamese - SBS Việt ngữ SBS
- SBS Cantonese - SBS廣東話節目 SBS
- SBS Mandarin - SBS 普通话电台 SBS
- SBS Tigrinya - ኤስ.ቢ.ኤስ ትግርኛ SBS
- SBS Bangla - এসবিএস বাংলা SBS
- SBS Bulgarian - SBS на Български SBS
- SBS Hindi SBS
- SBS Japanese - SBSの日本語放送 SBS
- SBS Tamil - SBS தமிழ் SBS
- SBS Malayalam - എസ് ബി എസ് മലയാളം പോഡ്കാസ്റ്റ് SBS
- SBS Lao - SBS ພາສາລາວ SBS